अन्तर्राष्ट्रिया टी–२० क्रिकेटमा नेपाललाई ऐतिहासिक उपाधि

नेदरल्यान्ड्समाथि कीर्तिमानी जित निकाल्दै आयोजक नेपालले त्रिकोणात्मक शृखंलाको उपाधि जितेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नेपालले नेदरल्यान्ड्समाथि १ सय ४२ रनको जित निकाल्दै उपाधि उचालेको हो । फराकिलो जित निकालेको नेपालले यसअघि भुटानविरुद्ध निकालेको १ सय ४१ रनको जितलाई सुधार गर्दै कीर्तिमानी रच्न सफल भएको हो ।नेपालले दिएको २ सय ३९ […]