कोभिड खोप कार्ड हराएमा के गर्ने ?

काठमाडौं, माघ ४ । कोभिड १९ विरुद्धको खोप कार्ड हराएमा प्रतिलिपि निकाल्न पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोप कार्ड हराएमा खोप लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिक प्रतिलिपि निकाल्न पाइने जनाएको हो । स्वास्थ्य मन्त्रालयले कोभिड खोप दुबै मात्रा लगाएसकेको भए दोस्रो मात्रा लगाएको खोप […]

सम्बन्धित सामग्री

हङकङमा बिहीबारदेखि रेष्टुरेन्ट छिर्दा ‘खोप कार्ड’ अनिवार्य

९ फागुन, काठमाडौं । हङकङमा यसै हप्तादेखि रेष्टुरेन्ट तथा क्लबहाउस प्रवेश गर्ने व्यक्तिका लागि ‘खोप कार्ड’ अनिवार्य गर्न लागिएको छ । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको प्रकोप व्यापक बनेपछि खोप कार्डको व्यवस्था गर्न लागिएको हो । बिहीबारदेखि रेष्टुरेन्ट र क्लबहाउस प्रवेश गर्ने १२ वर्षमाथिका व्यक्तिले ‘भ्याक्सिन पास’ अर्थात् कोभिड खोप लगाएको कार्ड देखाउनु पर्ने अधिकारीहरूले […]

कोभिड खोप अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

सर्वोच्च अदालतले सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा बिहीबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ तोकिएको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोख्रेलले सोमबार सर्वोच्चमा खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको रिट निवेदन दायर गर्नुभएको थियो ।

कोभिड खोप कार्ड अनिवार्य गरिएको विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : कोभिड खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।अधिवक्ता सल्लु तिवारी र सविन पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका हुन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई दायर गरिएको  रिटमा नेपालमा खोपको अभाव र जनताले खोप लगाउँदिन भन्ने आत्मनिर्णयको अधिकार प्रयोग गरेका कारण जनसंख्याको आधा जनताले खोप नलगाएको भन्दै निवेदकले खोप कार्ड अनिवार्य गर्ने निर्णय बदरभागी रह

कोभिड खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

कोभिड खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले खोप कार्ड अनिर्वाय गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले सर्वोच्चमा सोमबार रिट निवेदन दायर गर्नुभएको हो ।

कोभिडविरुद्धको खोप कार्ड हराए प्रतिलिपी बनाउन सकिने

काठमाडौँ । कोभिड१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिले कोभिड खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन सकिने भएको छ । दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट कार्ड लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी जोन्सन एन्ड जोन्सन खोप लगाएको भए […]

कोभिडविरुद्धको खोप कार्ड हराएमा के गर्ने ?

कोभिड-१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिले कोभिड खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन सकिने भएको छ ।

कोभिडविरुद्धको खोप कार्ड हराएमा के गर्ने ?

कोभिड-१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिले कोभिड खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन सकिने भएको छ ।

खोप कार्ड देखाएर नेपाल र भारत आवतजावत गर्न पाइने

नेपाल सरकारले भारतसँग कोभिड खोप प्रमाणपत्रको आधारमा आवतजावतलाई मान्यता दिने समझदारी गरेको छ । मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा खोप प्रमाणपत्रको आधारमा आवतजावतको मान्यता दिनेगरी समझदारी भएको हो । उक्त समझदारी पत्रमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्ताक्षर गर्नुभएको छ ।

५८ हजारले गराए कोभिड खोप कार्ड प्रमाणीकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ हजार जनाको कोरोना भाइरस (कोभिड–१९) खोप कार्ड प्रमाणीकरण गरेको छ ।खोप कार्ड प्रमाणीकरणका लागि विगतमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए ।कार्ड प्राप्तिका लागि प्रतिक्षामा बस्नेको सूची समेत कम रहेको उनले बताए ।साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरिएको थियो । बुधबारसम्ममा ७७ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको छन् ।अनलाइन फारम भरेपछि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराउने व्

५० शय्या माथिका सबै सरकारी अस्पतालमा कोभिड खोप कार्ड प्रमाणीकरण हुने

स्वास्थ्य सेवा विभागले ५० शय्या भन्दा माथिका सबै सरकारी अस्पताललाई व्यक्तिले खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको छ।