किनमेल र यात्रामा यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता

काठमाडौँ– दशैँको चहलपहल सुरु भइसकेको छ । परिवारसँगै बसेर दशैँ मनाउने भनेर मानिसहरू मूल घर जान थालिसकेका छन् । किनमेलका लागि व्यापारिक क्षेत्रमा भिडभाड बढेको छ । महामारीको बीचमा चाडबाड मनाइरहे पनि धेरैले कोरोना संक्रमणको पर्वाह गरिरहेका छैनन् । कोरोना संक्रमणदर केही घटे पनि जोखिम घटेको छैन । यसकारण यत्रा तथा किनमेल गर्दा स्वास्थ्य सतर्कता […]

सम्बन्धित सामग्री

असनमा तिहारको किनमेल, तस्वीरहरू

काठमाडौं : तिहार नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीडभाड लागेको छ। काठमाडौंको असन‚ इन्द्रचोकलगायत क्षेत्रमा किनमेल गर्नेको भीडभाड बढेको हो।तिहारका लागि माटाका पाला‚ रंगीविरंगी बिजुलीका बत्ती‚ भाँडाकुडाको किनमेल गरिन्छ। यस्तै‚ भाइटीकाका लागि आवश्यक ओखर‚ कटुस‚ मरमसला‚ सप्तरंगी टीका‚ माला पनि खरिद गर्नेहरू बजारमा पुगेका छन्।भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिनका लागि विभिन्न उपहार किन्नेहरू पनि बजारमा पुगेका छन्।

भाइटीकाको किनमेल : जरुरी हुन सक्छ यी ८ सामग्री

तिहारको किनमेल सुरु भइसकेको छ । खासगरी यतिबेला चेलीबेटीले आफ्ना माइतीका लागि विभिन्न सर-सामग्री किन्ने गर्छन् । तर, कहिले काहीँ अलमल हुनसक्छ कि के–कस्ता सरसामन छुटाउनै हुन्न ? भाइमसला भाइटीकाको किनमेल गर्न जाँदा छुटाउन नहुने सामग्री हो, भाइमसला । भाइटीकामा दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई टीका लगाएपछि उपहारस्वरूप ‘भाइमसला’ दिने गर्छन् । यसमा बदाम, काजु, किसमिस, ओखर, […]

न्यूरोड क्षेत्रमा दसैँका लागि किनमेल गर्नेको घुँइचो (तस्बिरहरु)

काठमाडौँ – घटस्थापनासँगै नेपालीहरुको महान पर्व दसैँ सुरु भइसकेको छ। दसैँ सुरु भएसँगै बजारमा किनमेल गर्नेहरुको भीड लागेको छ। यतिबेला राजधानीको न्यूरोड क्षेत्रमा दसैँको किनमेल गर्नेहरुको घुइँचो छ। सर्वसाधारणहरुले लत्ताकपडा, गरगहना, मोबाइल, जुत्ता चप्पललगायतको किनमेल गरिरहेका छन्। दसैँमा नयाँ लुगा लगाउने र मान्‍यजनकोमा आशिर्वाद थाप्‍न जाने भएकाले सर्वसाधारणहरु नयाँ गरगहना तथा सामानको किनमेलमा व्‍यस्त देखिएका […]

असन क्षेत्रमा किनमेल गर्नेको घुइँचो (तस्वीरहरू)

२९ असोज, काठमाडौं । हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं नेपाली बजारमा सबैभन्दा धेरै किनमेल हुने समय हो । दैनिक उपभोग्य सामग्री, लत्ताकपडालगायतका सामानको बिक्री यही बेला हुन्छ । अझ विशेष गरी दशैंका बेला नयाँ लुगा लगाउने नेपालीहरुको चलन नै हो । त्यसैले हिजोआज काठमाडौं उपत्यकाका पसल र सपिङ् मलहरुमा किनमेल गर्नेको ठूलो भिड छ । […]

भाटभटेनीमा किनमेल गर्दा कार जित्ने अवसर

काठमाडौं । भाटभटेनी सुपरमार्केटले चाडपर्व लक्षित ‘ग्रेट भाटभटेनी कार्निभल’ नामक किनमेल अफर घोषणा गरेको छ । दशैं, तिहार र छठको अवसरमा भाटभटेनीमा किनमेल गर्नेले यस्तो अफरमा सहभागी हुनक्ने कम्पनीका कार्यकारी अधिकृत पानु पौडेलले बताए । पौडेलकाअनुसार २ हजार ५ सय रुपैयाँ बराबरको सामान किन्दा टाटाको टिगोर जित्ने अवसर मिल्नेछ । ‘आफ्ना ग्राहकप्रति प्रतिबद्धता प्रदर्शन गर्ने […]

चाडबाडमा किनमेल गर्नेको भीड

काठमाडौँ – नेपालीको महान् चाड तिहारले कञ्चनपुरका सानाठूला बजारमा चहलपहल बढेको छ ।पछिल्लो केही दिनयता तिहारका लागि सामान किनमेल गर्नेको बजार क्षेत्रमा बाक्लो भीड लाग्ने गरेको छ । तिहारमा प्रयोग हुने सामान झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, माला, सप्तरङ्गी टीकालगायतका सामग्री यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् । अन्य समयको तुलनामा चाडबाडमा किनमेल […]

के अनलाइन सपिङले दशैंमा किनमेल गर्ने तरिका परिवर्तन गरेको छ ?

कोरोना महामारीले हामीलाई पसलहरूमा जान रोक्ने कारण दियो र अनलाइन किनमेल बढायो। यो अब आवश्यक छैन, तर अझै पनि धेरै मानिसहरू आफ्नो घरबाट अनलाइन किनमेल गर्न रुचाउँछन्।...

सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेको भिड

भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेका वेला सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेको भिड लाग्ने गरेको छ । त्रिनगर भन्सार नाका भएर दैनिक सयौँ नेपाली किनमेलका लागि सीमानजिकका बजार बनगावा र...

असनमा तिहारको किनमेल (फोटो फिचर)

काठमाडौं : तिहार नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीडभाड लागेको छ। काठमाडौंको असन‚ इन्द्रचोकलगायत क्षेत्रमा किनमेल गर्नेको भीडभाड बढेको हो।तिहारका लागि माटाका पाला‚ रंगीविरंगी बिजुलीका बत्ती‚ भाँडाकुडाको किनमेल गरिन्छ। यस्तै‚ भाइटीका लागि आवश्यक ओखर‚ कटुस‚ मरमसला‚ सप्तरंगी टीका‚ माला पनि खरिद गर्नेहरु बजारमा पुगेका छन्।भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिनका लागि विभिन्न उपहार किन्नेहरू पनि बजारमा पुगेका छन्।

कोरोना महामारीका बेला दशैंको समयमा कसरी गर्ने किनमेल ?

नेपालीहरुको महान चाँड विजयादशमी नजिकिएसँगै बजारमा विभिन्न सामानहरु किनमेल गर्नेहरुको भिड लागेको छ । तर, किनमेल गर्ने क्रममा हामीले विभिन्न कुराहरुमा ध्यान दिन आवश्यक हुन्छ किनभने अहिलेको समय भनेको कोरोना माहामारीको समय हो ।