महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बैठक आज दिउँसो एक बजेका लागि बोलाइए पनि समाचार तयार पार्दासम्म अझै शुरु हुन सकेन । पार्टीको आन्तरिक विवाद, देशको समसामयिक राजनीतिक अवस्था, निर्वाचन आयोगको मुद्दालगायतको विषयमा छलफलका लागि बैठक बोलाइएको बताइएको छ ।तर जसपा (महन्थ...

सम्बन्धित सामग्री

महन्थ ठाकुर संसदीय दलको नेता चयन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर संसदीय दलको नेतामा चयन भएका छन्। संघीय संसदीय दलको बैठकले ठाकुरलाई सर्वसमतले पार्टीको संसदीय दलको नेताका रुपमा चयन गरेको हो। ...

महन्थ ठाकुर र राजेन्द्र महतोबीच दुरी बढ्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पुनः एकपटक आन्तरिक विवाद सुरु भएको छ । राष्ट्रिय जनता पार्टीदेखि नै महन्थ ठाकुर र राजेन्द्र महतोबीच सौहाद्र सम्बन्ध थिएन । पार्टीमा को शक्तिशाली भनि देखाउनका लागि दुवैजनाबीच द्वन्द्व छ । अहिले पछिल्लो समय चुनाव सकेपछि लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बीचको दुरी झन बढेको छ । चुनावपछि पार्टीको समीक्षात्मक बैठक पनि बस्न सकेको छैन । सर्लाही २ बाट चुनाव हारेपछि उनी केही दिनका लागि काठमाडौँ आएका थिए । केही समय काठमाडौंमा बसेर जनकपु

नयाँ दल दर्ता गर्न महन्थ ठाकुर निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता नपाएपछि दलबिहीन बनेका महन्थ ठाकुर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। दल विभाजनसम्बन्धी अध्यायदेश आएपछि ठाकुर नयाँ पार्टी जसपा लोकतान्त्रिक दर्ता गर्न आयोग...

यसकारण महन्थ ठाकुर एकाबिहानै पुगे बलुवाटार

सरकारले दल विभाजनसम्बन्धी अध्ययादेश ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर पक्षबीच भेटवार्ता भएको छ।

महन्थ ठाकुर र राजेन्द्र महतो जसपा नेपालको साधारण सदस्यमात्र

जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर र राजेन्द्र महतोलाई साधारण सदस्यको रुपमा मात्र सीमित गरिएको छ ।जसपाले केन्द्रीय कमिटीलाई अध्यावधिक गर्दै महन्थ ठाकुर, राजेन्द्र महतोलाई साधारण सदस्यका रुपमा सीमित गरेको हो । यसअघि ठाकुर पार्टीका अध्यक्ष थिए भने महतो वरिष्ठ नेताका रुपमा थिए ।जसपाले निर्वाचन आयोगमा ५१५ जना केन्द्रीय सदस्यको नामावली पठाएको छ । उक्त नामावलीमा महन्थ ठाकुर पक्षका अधिकांशको नाम छैन । जसपा नेपाल पार्टी कार्यालय स्रोतका अनुसार केन्द्रीय सदस्यको सूचीमा उपेन्द्र यादव नेतृत्वका तत्का

उपेन्द्र यादवको माइन्युटमा महन्थ ठाकुर पक्षको नाम

जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपनि महन्थ ठाकुर पक्षको कार्यकारिणीलाई के गर्ने भनि पार्टीमै अन्योल कायमै छ ।जसपा कार्यकारिणी समितिको बैठक हिजोदेखि जारी रहेपनि यसबारे कुनै निर्णय भइसकेको छैन । नेताहरुका अनुसार जारी बैठकको माइन्युटमा अझै महन्थ ठाकुर पक्षको नाम राखिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार जसपा कार्यकारिणी समितिको माइन्युटमा ५१ जना सदस्यको नाम नै उल्लेख रहेको हो।  तर उनीहरुलाई बैठकमा भने बोलाइएको थिएन । आधिकारिकताका लागि उपेन्द्र यादवको पक्ष

ओलीको प्राथमिकतामा परेनन् महन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष ओली सरकारबाट बाहिरिएसँगै उसले उठाउँदै आएको माग पनि ओझेलमा परेको छ । जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्नो मागका बारेमा कुरै गर्न छाडिसकेका छन् ।सरकारमा सहभागी हुनुअघि पटक–पटक बालुवाटार जाने गरेका अध्यक्ष महन्थ ठाकुरले अहिले बालुवाटारतिर फर्केर पनि हेरेका छैनन् ।माग उधारोमा होइन, नगदमा प्राप्त गरेपछि मात्र सरकारमा सहभागी हुने भन्दै अध्यक्ष ठाकुरको पक्षबाट ११ जना सरकारमा सहभागी भएका थिए । तर, सर्वोच्च अदालतको आदेशपछि उनीहरु सरकारबाट बाहिर

महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । नयाँ विकसित राजनीतिक घटनाक्रमलाई लिएर बसेको बैठकले सो निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने सो पक्षले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा […] The post महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

महन्थ ठाकुर पक्षका सांसदहरूको बैठक बस्दै

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निकट सांसदहरूको बैठक शुक्रवार बिहान बस्दैछ । महन्थ ठाकुर निकट रहेका सांसदहरूलाई पार्टी कार्यालयमा १० बजे बोलाइएको हो ।  सांसदहरू अहिले पार्टी कार्यालय बबरमहलमा भेला भइरहेका छन् । राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ (५) अन्तर्गत सरकार गठनका लागि आज बेलुका ५ बजे सम्मको समय दिएकाले सांसदहरूलाई बैठकका लागि बोलाइएको जसपाका एक सांसदले बताए। ‘संसदीय दलको बैठक नै भन्नु भन्दा पनि सांसदहरूलाई अहिलेको परिस्थितिमा छलफल गर्नका लागि बोलाइएको हो...

महन्थ ठाकुर बालुवाटारमा

जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । विपक्षी गठबन्धनलाई नसघाएर तटस्थ बसेका उनी बिहीबार साँझ ओली भेट्न बालुवाटार पुगेका हुन् । उनकै असहयोगका कारण काँग्रेस नेतत्वमा बहुमतको सरकार बन्न सकेन भने फेरि ओली नै प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।