सर्पदंशबाट किशोरको मृत्यु

दमक : विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ।हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको हो। 

सम्बन्धित सामग्री

दाङमा ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु

दाङ – दाङको लमही नगरपालिका-६ देउपुरमा आज बिहान ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन्। ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आज बिहान करिब ६ बजे लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरबाट खसेका […]

भीरबाट लडेर बैतडीमा एक किशोरको मृत्यु

धनगढी – बैतडीमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका वडा नं २ चडेखान बस्ने १७ वर्षीय वीरेन्द्र बोहराको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। बाख्रा चराउन गएका बोहरा बुधबार दिउँसो भीरबाट लडेर सुनीगाड खोलामा परेका र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए। भीरबाट […]

सर्पदंशबाट किशोरको मृत्यु

काठमाडौँ,८ असार । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।रासस

झापामा विषालु सर्पले डस्दा एक किशोरको मृत्यु

दमक । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

इजरायली सेनासँगको झडपमा परी प्यालेस्टाइनी किशोरको मृत्यु

काठमाडौं- इजरायल अधिनस्थ वेस्ट ब्याङ्कको जेनिन शहर नजिक शनिबार भएको झडपमा एकजना प्यालेस्टाइनी किशोरको मृत्यु भएको छ ।  इजरायली सेनासँग भएको झडमा एकजना १७ वर्षीय किशोरको मृत्यु भएको तथा अर्का एकजना १८ वर्षका किशोर गम्भीर घाइते भएका प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टाइनी समाचार संस्था वाफाले मारिएका किशोरको नाम अमजद अल–फयद भएको बताएको छ […]

ट्रयाक्टरको ठक्करबाट किशोरको मृत्यु

झापाको अर्जुनधारा नगरपालिका–५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरको ठक्करबाट बुधवार १ किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक–१ का १४ वर्षीय पुनित दास रहेका प्रहरीले जनाएको छ । प्र–१–०२–००३ त २१०९ नम्बरको ट्रयाक्टरबाट लड्दा उनलाई सोही ट्रयाक्टरको पछाडिको ट्रलीको दाहिने पट्टिको चक्काले च्याप्दा घटनास्थलमै मृत्यु भएको हो । ट्रयाक्टर चालक सोही वडाका २२ वर्षीय युवराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरको छतबाट खसेर एक किशोरको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली आँखा अस्पताल नजिक सोमबार लडेर एकजना किशोरको मृत्यु भएको छ।...

खोला तर्ने क्रममा बाढीले बगाएर किशोरको मृत्यु

खोलाले बगाएर रौतहटमा एक किशोरको मृत्यु भएको छ। खोला तर्ने क्रममा बाढीले बगाएर रौतहटको चन्द्रपुर नगरपालिका ३ बरबोटका १४ वर्षीय किशोरको मृत्यु भएको हो।...

सिरहामा मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । स१०प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेको अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा इट्टा उद्योगको मेसिनमा परेर एक किशोरको मृत्यु

कञ्चनपुरमा इट्टा उद्योगको कोइला पिस्ने मेसिनमा परेर एक किशोरको मृत्यु भएको छ।