अमेरिकाद्वारा म्यान्मारमा नाकाबन्दीको चेतावनी, सुरक्षा परिषद्को बैठक बस्दै

वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति जोय बाइडेनले सेनाले सत्ता कब्जा गरेकै कारण म्यान्मारमाथि पुनः नाकाबन्दी लगाइने चेतावनी दिएका छन् । दशकौं लामो सैनिक तानाशाहीबाट मुक्त भएको म्यान्मारमाथिको नाकाबन्दी अमेरिकाले हालसालै मात्र हटाएको थियो । सोमबार राष्ट्रपति विन मिन्ट र प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत अन्य वरिष्ठ अधिकारीहरूलाई हिरासतमा लिएर म्यान्मारका सेनाले सत्ता कब्जा गरेको थियो । […]