इजरायल र प्यालेस्टाइनबिचको तनाव पछिल्लो समय उत्कर्षमा छ। कोभिड महामारीबिचको यो तनावले विश्वको ध्यान तानेको छ। त्यसको प्रभाव केहीदिनयता फुटबलमा पनि देखिन थालेको छ।
गएराति घरेलु मैदानमा सिजनको अन्तिम खेल खेल्दै गर्दा म्यानचेस्टर युनाइटेडका पउल पोग्वा र अमाद डियालो प्यालेस्टाइनको झण्डासहित देखिए।
फुलहमसँगको १-१ गोलको बराबरीसँगै घरेलु मैदानमा सिजनको अन्तिम…