महिला फुटबलमा वालिङ र विराटनगरबीचको खेल बराबरी

८ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङ र विराटनगरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको दोस्रो मिनेटमै वालिङले अग्रता लिएको थियो । हिमा रावतको कर्नरमा सम्झना शर्माले हेड गोल गर्दै वालिङलाई अग्रता दिलाएकी […]