प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। पार्टीको संसदीय दलको बैठकपछि प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसिसी...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा भेट्न महन्थ बालुवाटारमा

काठमाडौं, १४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । महोत्तरीबाट निर्वाचन जितेर आएपछि ठाकुरले पहिलोपटक आज प्रधानमन्त्री देउवालाई भेटेका हुन् । उनीहरुबीच सरकार गठनबारे छलफल भएको बताईएको छ । सो छलफलमा नागरिकता विद्येयकको विषयमा पनि कुराकानी राख्ने ठाकुरको तयारी छ । लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको […]

देउवा भेट्न बाबुराम बालुवाटारमा

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रम निवास बालुवाटार पुगेका छन् । भेटमा समसामयिक राजनीतिक विषयदेखि गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए । छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी छन् । जसपाबाट अलग भएको समाजवादी पार्टीलाई पनि सत्तारुढ गठबन्धनमा ल्याउने तयारी गरिएको छ । गठबन्धनको पछिल्लो बैठकमा यसबारे कुरा उठेको थियो ।

भारत उड्नुअघि दाहाल प्रधानमन्त्री देउवा भेट्न बालुवाटारमा

काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । दाहाल आज अपरान्ह भारत जाँदैछन् । भारत उड्नुअघि दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । दाहाल भारतीय जनता पार्टीको निमन्त्रणमा आज भारत जान लागेका हुन् । उनी आगामी साउन १ गते स्वदेश फर्कने कार्यक्रम […]

प्रधानमन्त्रीलाई भेट्न बाबुराम बालुवाटारमा

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनको विवाद फुट नजिक पुगेसँगै भट्टराई बालुवाटार पुगेका हुन् ।भट्टराईकै पार्टीमा पनि एमसीसीको विषयलाई लिएर एक मत भने छैन । भट्टराई पक्ष एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष यसको विपक्षमा रहेको छ । एमसीसीमा मत नहाल्ने हो भने सरकारमा सहभागी गठबन्धनका सहयात्रीले सरकार छाड्नुपर्न

देउवालाई भेट्न प्रचण्ड र ओली बालुवाटारमा

२३ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीबाट हटेपछि एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवालाई भेट्न प्रचण्ड र ओली प्रधानमन्त्री निवास बालुवाटारमा […]

देउवालाई भेट्न शशांक बालुवाटारमा, उपसभापति बस्न देउवाको प्रस्ताव

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। स्रोतकाअनुसार संस्थापनईतर समूह तितरवितर भएपछि कोइरालाले देउवासँग सहकार्य गर्ने तयारी गरेका हुन् । उनी अहिले बालुवाटारमा देउवासँग वान टु वान छलफलमा छन् । देउवाले कोइरालालाई आफ्नो समूहमा उपसभापति बस्न प्रस्ताव गरेको बुझिएको छ। उता, संस्थापनइतर समूहबाट भने डा. […]

देउवा भेट्न शशांक बालुवाटारमा

काँग्रेस महामन्त्री डा.शशांक कोइराला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ लागेका छन् । महाराजगन्जस्थित निवासबाट डा. कोइराला बालुवाटारतर्फ लागेका हुन् ।  आफ्नो निवासमा पौडेल पक्षका नेताहरुको बैठक चलिरहेकै बेला कोइराला भने देउवालाई भेट्न भन्दै बालुवाटार निस्केका हुन् । कोइराला देउवा भेट्न हिँडे पनि उनको निवासमा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरु बैठकमा बसिरहेका छन् ।  आजै कोइरालालाई काँग्रेस नेता एनपी सा

महन्थ र राजेन्द्र प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद बैठकलगत्तै जसपाका ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन्। केहीबेर अघि ठाकुर र महतो बालुवाटार आइपुगेको प्रधानमन्त्रीको सचिवालय श्रोतले जानकारी दिएको छ। के विषयमा छलफल भइरहेकोबारे खुलेको छैन। तर, मन्त्रिपरिषद बैठक लगत्तै भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री ओलीलाई भेट्न महन्थ ठाकुर बालुवाटारमा

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारमा पुगेका छन्। आज केहीबेर अघि अध्यक्ष ठाकुर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको ठाकुर निकट नेताले देखापढीलाई बताए। उनले भने, ‘अहिले अध्यक्ष ज्यू प्रधानमन्त्रीसँग वर्तमान राजनीतिक सन्दर्भबारे छलफलमा हुनुहुन्छ।’ २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा अध्यक्ष ठाकुर पक्षका सांसदहरु तटस्थ बसेका थिए।