काठमाडौं, वैशाख २८ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौंले जेठ ६ गतेदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृतिको कार्य अनलाइन प्रणालीबाट मात्रै गर्नेगरी तयारी गरेको छ । यसअघि पुुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति गर्दै आएको कार्यालयले नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिने तयारी गरेको हो । सो कार्यालयका प्रमुख रमेश अर्यालले आउँदो […]