सर्वोच्चको रिटको कुनै अर्थ छैन, आयोगमा सनाखतको तयारी गर्दै छौंः उपेन्द्र यादव पक्ष

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटले अर्थ नराख्ने बताएको छ। शनिबारको बैठकले सर्वोच्चको रिट आयोगको फैसला प्रक्रिया प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको हो। कार्यकारिणी सदस्य डम्बर खतिवडाकाअनुसार बैठकले सरोकारका विषयमा अदालतलाई प्रति उत्तर दिने र आयोगमा सनाखतका लागि तयारी गर्ने निर्णय गरेको छ।

सम्बन्धित सामग्री

जसपा उपेन्द्र यादव पक्षले भन्यो - काठमाडौंमा पार्टीको कुनै बैठक छैन

जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) ले काठमाडौंमा जसपाको केन्द्रीय समितिको बैठक नरहेको जनाएको छ । जसपाका कार्यालय प्रमुख प्रकाश अधिकारीले शुक्रबार विज्ञप्ति जारी गरी यही असार १३ गते बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय समितिको बैठक २९ र ३० असारमा  वीरगञ्जमा बस्ने निर्णय गरेको जनाएको हो ।विज्ञप्तिमा केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरुले पार्टीका विधान र निर्णय विपरित अवैधानिक तथा अनाधिकृत रुपमा जसपाको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौँमा बस्ने भनि भ्रम फै

जसपामा उपेन्द्र यादव पक्ष मन्त्री फेर्ने तयारीमा, बाबुराम भट्टराई पक्ष बेखबर

काठमाण्डाै – जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले पनि सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसपाको कार्यकारिणी समितिले अहिले सरकारमा भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको हो । अध्यक्ष उपेन्द्र यादवले पार्टीले चाहेको बेला मन्त्रीलाई फिर्ता बोलाउने छलफल भइरहेको बताउनुभयो । मन्त्री हेरफेर सामान्य कुरा भएको पनि अध्यक्ष यादवको भनाइ छ । यस अघि एकीकृत समाजवादी पार्टीले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो । जसपाको कार्यकारिणी  समितिको बैठकमा डा. बाबुर...

उपेन्द्र यादव सरकारमा जाँदै, महन्थ ठाकुर मधेश दौडाहामा

साउन २३, काठमाण्डौ । निर्वाचन आयोगले पार्टीको आधिकारिकता खोसिदिएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष अहिले मधेसका बिभिन्न जिल्लामा पार्टीको बिस्तारित बैठकमा जुटेको छ । यता पार्टीको आधिकारिकता पाउन सफल उपेन्द्र यादव पक्ष भने सरकारमा जाने तयारी स्वरुप मन्त्री छनोटमा सक्रिय बनको छ । तत्कालिन सत्तारूढ नेकपा एमालेमा विवाद बढिरहेका बेला केपी ओली […]

उपेन्द्र यादवले भोलि आफ्ना सांसद र कार्यकारिणी सदस्यलाई प्रशिक्षण दिने

जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) ले आफ्ना सांसद र कार्यकारिणी समितिका सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ।

तत्काल सरकारमा सहभागी नहुने उपेन्द्र यादव पक्षको निर्णय

जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्ष काँग्रेस नेतृत्वका सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले जसपा सरकारमा जान्छ तर तत्कालै जाँदैन, निर्वाचन आयोगमा पार्टीको मुद्दा विचाराधीन  रहेको अवस्थाका कारण तत्कालै सरकारमा नजाने बताए ।'काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारले कस्तो कार्यक्रमहरू तय गर्छ, त्यसलाई पनि जसपाले हेर्छ । आफूहरूका मुद्दालाई सरका

प्रदेश २ मा उपेन्द्र यादव पक्षकै मुख्यमन्त्री र अर्थमन्त्रीबीच टकराव

प्रदेश २ को सरकारमा मुख्यमन्त्री र अर्थमन्त्रीबीचको टकराव जनता समाजवादी पार्टी नेपालका लागि टाउको दुखाइको विषय बनेको छ ।त्यसो त, जसपा अहिले दुई धारमा विभाजित देखिन्छ तर ती दुई धारमध्ये उपेन्द्र यादव पक्ष प्रदेश २ को सरकारमा छ भने अर्को पक्ष सरकारबाट बाहिरिएको छ । उपेन्द्र यादवकै पक्षका मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादवबीच व्यक्तित्वको टकरावका कारण प्रदेश सरकार फेरि अस्थिरतातर्फ धकेलिने हो कि भन्ने चिन्ता बढेको हो ।मुख्यमन्त्री राउत र मन्त्री यादवबीचको अन्तरद्वन्द्व मिलाउन पार्टी

पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जसपा उपेन्द्र यादव पक्षको निवेदन

जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । अध्यक्ष यादवसहितका नेताहरूको टोलीले आज निर्वाचन आयोगमा पुगी जसपाको वैधानिकताको दाबी गरेको हो ।  यसअघि गत जेठ १८ को पार्टी पदाधिकारी बैठकले निर्णय गरेबमोजिम पार्टी आधिकारिकरूपमा सञ्चालन गर्नुपर्ने भएकाले यही असार ३ गतेको कार्यसमितिको निर्णयबमोजिम पार्टी आधिकारिकताको विवाद निरुपण सम्बन्धमा निर्वाचन आयोगसँग दलको विधान तथा कानूनबमोजिम निर्णयका लागि लिखित दाबी पेश गरिएको जसपाले आयोगलाई बुझाए...

पार्टीकाे आधिकारिकता दाबी गर्दै उपेन्द्र यादव पक्ष निर्वाचन आयाेगमा

काठमाण्डाै – पार्टीको आधिकारिकता दाबी गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ । जसपा अध्यक्ष यादवसहितका नेताहरू शुक्रवार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकताको दाबी गरेका हुन् ।  जसपामा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समावेश भएसँगै ठाकुर र यादव पक्षले एकले अर्कालाई कारबाही गरी पार्टीबाट हटाएका छन् भने दुवै पक्षले जसपाको नाम, लोगो प्रयोग गर्दै आफूलाई आधिकारिक बताइरहेका छन् ।  यसै सन्दर्भमा यसअघि एक–अर्कालाई कारबाही गरे...

आधिकारिकता माग्दै उपेन्द्र यादव निर्वाचन आयोग जाने

काठमाडौं, असार ४ । निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा गरेको जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकताको माग गर्दै पुनः निर्वाचन आयोगमा निवेदन दिने भएको छ। बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले पुनः निर्वाचन आयोगमा जाने निर्णय गरेको हो। आयोगले भने जसपाको दुवै पक्षले एकले अर्कोलाई गरेको निस्कानलाई खारेज गर्दै […]

निर्वाचन आयोगका निर्णयविरुद्ध जसपाको उपेन्द्र यादव पक्ष अदालत जाने तयारीमा

निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष सर्वोच्च अदालत जाने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज त्यसका लागि कानुन व्यवसायीसँग छलफल गर्न लागेको बताइएको छ ।यादव पक्षका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले न्यायको लागि अदालत जाने प्रतिक्रिया दिए । ‘जसपाको बारेमा निर्वाचन आयोगले गरेको निर्णय आपत्तिजनक छ, हामी न्यायका लागि अदालत जान्छौं’, उनले भने ।  अदालत जानुअघि आज कानुन व्यवसायीसँग छलफल गरिने उनको भनाइ छ