अब जनताको अवस्था बदल्नुपर्छ : विश्वप्रकाश शर्मा

कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब व्यवस्था हैन अवस्था परिवर्तन गर्न जरुरी भएको बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनपछि झापाली कार्यकर्तालाई आभार प्रकट गर्न गृहजिल्ला आएका शर्माले जनताको अवस्था परिवर्तन...

सम्बन्धित सामग्री

झापा-१ मा विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं, ७ मंसिर । झापा–१ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । शर्माले एमालेका अग्निप्रसाद खरेललाई पराजित गरेका छन् । शर्माले ३९६२४ मत पाएका छन् । खरेलले २५३४९ मत पाएका छन् । file photo

झापा १ मा १४ हजार बढी मतान्तरले विश्वप्रकाश शर्मा निर्वाचित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।...

विश्वप्रकाश शर्मा विजयी

काठमाडौं : झापा-१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन्।शर्माले ३९ हजार ६ सय २४ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नी खरेलले २५ हजार ४ सय ४९ मत ल्याएका छन्।

झापा–१ बाट  विश्वप्रकाश शर्मा सर्वसम्मत उम्मेद्वार सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि  उम्मेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का...

विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्।...

कांग्रेस महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता रहेका शर्मा १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका हुन् । शर्माको संक्षिप्त जीवनी : युवा नेता विश्वप्रकाश शर्माको जन्म विस ६ पुस २०२७ सालमा झापाको शान्तिनगरमा भएको हो । बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन […] The post कांग्रेस महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा को हुन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका शर्मा बिहीबार महामन्त्रीमा विजयी भएका हुन् । शर्माले १९८४ मत प्राप्त गरेका छन् ।  पार्टीभित्र र बाहिर शर्मा लोकप्रिय छन् ।

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित भएको छ । महामन्त्री पदमा गगन थापा पछि दोस्रो धेरै मत ल्याएर उनी महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको  हो । उनले तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतले भन्दा ३६९ सय मत बढी ल्याएका छन् । ४३९० मत गणना हुँदा गगन […]

विश्वप्रकाश शर्मा काँग्रेस महामन्त्रीमा विजयी

काठमाडौं, १ पौष । नेपाली काँग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनले प्रतिष्पर्धामा दोस्रो स्थान हासिल गर्दै जीत हासिल गरेका हुन् । केही सय मत गन्न बाँकी भएपनि त्यो तेस्रो स्थानमा रहेका महतका लागि उछिन्न पर्याप्त छैन । शर्मा काँग्रेस प्रवक्ता हुन् । उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका प्रतिष्पर्धी हुन् । सिंहको प्यानलबाट […]

प्रकाशमान र विश्वप्रकाश शर्मा उम्मेदवारी दर्ताको क्रममा

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा   पार्टी सभापतिमा पदमा काँग्रस नेता प्रकाशमान सिंह र काँग्रस प्रवक्ता विश्वप्रकाश शर्मा महामन्त्री पदमा शनिबार उम्मेदवारी दर्ताको क्रममा   । तस्वीर, रासस