रोहित पौडेलको कप्तानीमा केन्याविरुद्ध नेपाल बलिङमा

काठमाडौँ । केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा नेपालले सुरुआतमा बलिङ गरिरहेको छ । केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । केन्याविरुद्ध मैदान उत्रँदा नेपाल एक दिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एक दिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज […]