ओलीको सुझाव : सिन्धुपाल्चोकमा बाढी पहिरोले बगाएको क्षेत्रमा बस्ती बसाउन भन्दा मत्स्यपालन क्षेत्र बनाउन सकिन्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीका बाढी पहिरो पीडितका लागि १५ सय बण्डल जस्ता पाता वितरण गर्ने घोषणा गरेका छन्। शनिवार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणका क्रममा ओलीले ३६६ घरका लागि १५ सय बण्डल जस्तापाता वितरण गर्ने बताए। प्रभावितलाई प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराइने ओलीको भनाइ…