राप्रपा महाधिवेशन : कमल थापाले प्रक्रिया हेरे, मतदान गरेनन्

काठमाडौँ – राप्रपाको एकता महाधिवेशनअन्तर्गत मतदान जारी रहेको छ। काठमाडौँको भृकुटीमण्डपमा मतदान कार्य जारी रहेको हो। बिहान ८ बजे सुरु हुनुपर्ने मतदान ढिलो गरी सुरु भएको थियो। जसले गर्दा बेलुका ५ बजेसम्मलाई तोकिएको मतदान शनिबार अबेरसम्म जाने निर्वाचन समितिले जनाएको छ। शनिबार मतदान सुरु भएपछि अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरिसकेका छन्। यसबीच अध्यक्षमा अर्का […]

सम्बन्धित सामग्री