आगामी निर्वाचन एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छः अध्यक्ष ओली

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँ-१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले यस पटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताए । उनले आगामी निर्वाचनमा […]

सम्बन्धित सामग्री

एमालेले निर्वाचन नजिते देशले दुर्भाग्य भोग्नुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नु पर्ने बताउनुभएको छ । बुुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले यस पटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा एमालेलाई […]