आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्छ : महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित प्रशिक्षणका कार्यक्रममा महतले यसअघि कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनता माझ उर्जागर गर्नुपर्ने बताएका हुन् । महतले यसअघि कांग्रेसलाई पराजित गर्न कांग्रेसकै केहि व्यक्तिहरु लागेको भन्दै अब कांग्रेसले आफ्नो पार्टीको […]

सम्बन्धित सामग्री

आगामी निर्वाचन एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छः अध्यक्ष ओली

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँ-१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले यस पटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताए । उनले आगामी निर्वाचनमा […]

आगामी निर्वाचन हाम्रा लागि जीवन-मरणको सवाल हो: प्रचण्ड

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ४ मंसिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताएका छन् । प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान उनले आगामी निर्वाचन आफूहरूका लागि मात्र नभएर […]

आगामी निर्वाचन हाम्रा लागि जीवन-मरणको सवाल हो : प्रचण्ड

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मङ्सिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताएका छन् । प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान उनले आगामी निर्वाचन आफूहरूका लागि मात्र नभएर नेपाली […]

आगामी निर्वाचन माओवादी बलियो पार्टीको रूपमा स्थापित हुन्छ : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी बलियो पार्टीको रूपमा स्थापित हुने दाबी गरेका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पछिल्लो समय माओवादी नयाँ उत्साहका साथ अघि बढिरहेको भन्दै आगामी निर्वाचन बलियो पार्टीको रूपमा स्थापित हुने दाबी गरेका हुन्। उनले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक […]

विनोद चौधरीको घोषणा–  आगामी चुनाव प्रत्यक्ष लड्छु

उद्योगी एवं सांसद विनोद चौधरीले आगामी निर्वाचन प्रत्यक्ष लड्ने घोषणा गरेका छन्  । प्रतिनिधिसभामा हाल कांग्रेसबाट समानुपातिक सांसद रहेका चौधरीले अब पुनः समानुपातिकबाट सांसद नबन्ने बताए  । शुक्रबार ललितपुरमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले आगामी...

आगामी निर्वाचन अधिकार प्राप्तिको लडाइँँ हो : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचन सामान्य नभई प्राप्त उपलब्धिको रक्षा गर्ने र थप अधिकारका लागि लड्ने अभियान भएको बताउनुभएको छ । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा उहाँले अहिले पनि संविधानलाई मास्न र उपलब्धिलाई समाप्त पार्न कतिपय शक्ति लागि परेकाले त्यसको रक्षा गर्दै थप अधिकार …

आगामी निर्वाचन हाम्रा लागि ‘लाइफ एण्ड डेथ’ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन पार्टीका लागि ‘लाइफ एण्ड डेथ’को सवाल भएको टिप्पणी गरेका छन्।काठमाडौंको प्रज्ञा भवनमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘निर्वाचनमा अरु जालझेल र षड्यन्त्र गर्न सिपालु हुन्छन्। त्यसबारे हामी सचेत हुनुपर्छ, हामी उनीहरुले जस्तो गर्न सक्दैनौँ। त्यसैले आगामी निर्वाचन हामीलाई  ‘लाइफ एण्ड डेथ’ को सवाल हुन्छ। त्यस्ता षड्यन्त्र तोड्ने गरी लाग्नुस्।’&

आगामी निर्वाचन माओवादीका लागि लाइफ एण्ड डेथ : प्रचण्ड

तस्वीर:  महेश्वर के.सी. काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन पार्टीका लागि जीवन–मरण (लाइफ एण्ड डेथ’ हुने बताएका छन् । बुधबार कमलादीमा माओवादीको वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचन पार्टीका लागि लाइफ एण्ड डेथ हुने अध्यक्ष प्रचण्डले बताएका हुन् । उनले भने, ‘आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश […]

आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र उल्ट्याउन खोज्नेहरुको प्रतिस्पर्धा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउँदै आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र उल्ट्याउन खोज्नेहरुको प्रतिस्पर्धा हुने बताउनुभएको छ । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।” अध्यक्ष दाहालले …

पार्टीको ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्छ  :  डा. महत

नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्ने बताएका छन्। नेपाली काँग्रेसको १४ औं महाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं ५ को प्रदेश “क” र “ख”का प्रदेश सभा क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । काँग्रेसको काठमाडौं क्षेत्र नं ५ को प्रदेश “क” को प्रदेश सभा अधिवेशन विशाल मिलन केन्द्रमा भैरहेको छ भने प्रदेश “ख” को अधिवेशन अन