‘महामारीमा मिडिया’ सार्वजनिक

कोभिड–१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्ट सार्वजनिक भएको छ ।सेन्टर फर मिडिया रिसर्च–नेपालले प्रकाशन गरेको रिपोर्टले कोभिड–१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिक रूपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ ।रिपोर्टमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापा माध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम कम भएको, विज्ञापन कमी भएको, आमसञ्चार […]