दशैं आइसक्याे, हलमा नयाँ फिल्म कहिले ?

काठमाडौं । सरकारले फिल्म हल सञ्चालन गर्न अनुमति दिएको तीन साता बितिसक्दा पनि अहिलेसम्म हलमा कुनै फिल्म प्रदर्शन हुनसकेको छैन । कोरोना भाइरसको प्रकोपका कारण दोस्रो पटक १६ वैशाखदेखि जारी निषेधाज्ञा भदौ दोस्रो सातासम्म आइपुग्दा धेरै हदसम्म खुला भइसकेको थियो । तर, कुनै निर्माता पनि फिल्म प्रदर्शन गर्न तम्सिएनन् । पहिलो पटक ११ चैत ०७६ जारी […] The post दशैं आइसक्याे, हलमा नयाँ फिल्म कहिले ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

तिहारका वेला हलमा हुनेछन् यी फिल्म

काठमाडाैं : दशैँ तिहार विदा नेपाली फिल्मका लागि लाभदायक हुने गरेको छ। त्यसैले पनि निर्माता दशैँ तिहारकै छेउछाउमा आफ्नो फिल्म प्रदर्शन गर्न चाहन्छन्। तर, कहिले निर्माणको समय तलमाथि हुँदा त कहिले अगाडि नै अन्य फिल्मले आफ्नो स्थान सुरक्षित गर्दा धेरै निर्माताले आफ्नो फिल्म अन्य मितिमा प्रदर्शन गर्नुपर्छ।दशैँपछि विद्यायलय तथा कार्यालयहरूमा तिहारको विदा सुरु भइसकेको छ। यही विदालाई लक्ष्य गरी केही फिल्म प्रदर्शन भइसकेका छन् भने केही फिल्म प्रदर्शनको तयारीमा छन्। गत शुक्रबारदेखि दुई नेपाली फिल्म प

फिल्म ‘सम्हालिन्छ कहिले मन’ को टिकटक बनाउनेलाई एक तोला सुन !

फिल्मको प्रचारप्रसारका लागि निर्माताहरु पछिल्लो समय बिभिन्न प्रतियोगिता समेत गर्न थालेका छन् । सोही क्रममा शुक्रबारबाट प्रदर्शनमा आउने सुदर्शन थापाद्वारा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ टिमले पनि टिकटक प्रतियोगिता सुरु गरेको छ । जसमा सहभागी भएर सबैभन्दा धेरै भ्युज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् ।निर्देशक थापाकाअनुसार प्रतियोगितामा सहभागी हुन चाहनेले तीजको व्रतको दिन मंगलबार बिहान ६ बजेदेखि ‘सम्हालिन्छ कहिले मन’ का ३ वटा गीत वा ट्रेलर कुनै पनि कन्टेन

‘सम्हालिन्छ कहिले मन’ बलिउड भन्दा कम छैन – निर्देशक थापा

रोमान्टिक फिल्म बनाउन माहिर निर्देशक हुन् सुदर्शन थापा । केही हिट फिल्म समेत दिएका उनका अधिकांश फिल्म रोमान्टिक नै छन् । पुराना र नयाँ दुबै कलाकार राखेर फिल्म बनाउँदै आएका उनी निर्देशित पछिल्लो फिल्म ‘सम्हालिन्छ कहिले मन’ १७ भदौबाट रिलिजको तयारीमा छ । फिल्मको रिलिज मिति नजिकिदै गर्दा उनी अहिले फिल्मको प्रचारप्रसारमा ब्यस्त छन् ।यही सिलसिलामा रातोपाटीसँग पनि उनको भेट भएको थियो । भेटमा फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले नेपाली फिल्म उद्योगमा नयाँ ट्रेन ल्याउने उनले दा

फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत ‘हराएँ हराएँ’मा रोमान्टिक पूजा-आकाश

काठमाडौं । फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत ‘हराएँ हराएँ’ सोमबार सार्वजनिक भएको छ । ताराप्रकाश लिम्बूले संगीत गरेको गीतमा लिम्बूले अनु चौधरीसँग गायनमा सहकार्य गरेका छन् । गीतको भिडियोमा आकाश श्रेष्ठ र पूजा शर्मा फिचर्ड छन् । आनन्द अधिकारीको शब्द रचना रहेको गीतलाई विदेशमा छायांकन गरिएको छ । यो रोमान्टिक गीतले फिल्मका दुई मुख्य […]

'सम्हालिन्छ कहिले मन'को ट्रेलर सार्वजनिक

काठमाडौंः सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म 'सम्हालिन्छ कहिले मन'को ट्रेलर सार्वजनिक भएको छ। पूजा शर्मा‚ आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो। एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। फिल्ममा पूजा, आकाश र सोनम बाहेक सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल लगायतका कलाकारको अभिनय रहेको छ। सम्हालिन्छ कहिले मन तिब्बती गायक सोनमको पहिलो फिल्म हो। पूजा र आकाशको मुख्य भूमिका रहेको फिल्म

पूजा र सोनम अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक

काठमाडौं । भदौ १७ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत ‘जरुरी कुरा छ’ शुक्रबार सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा पूजा शर्मा र सोनम थोप्देन फिचर्ड छन् । अन्जु पन्त र सुरेश लामाको स्वर समावेश गीतलाई सुरेश वाग्लेले लेखेका हुन् । बेलायत र मध्यपूर्वको आकर्षक लोकेसनलाई गीतमा कैद गरिएको […]

आजबाट फिल्म ‘तिम्रो हुने कहिले’ प्रदर्शन

फिल्म ‘तिम्रो हुने कहिले’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म डिसहोम र हलमा एकसाथ प्रदर्शनमा आएको निर्देशक राजु गिरीले बताए । सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको फिल्ममा प्रकाश चन्द, करुणा पाण्डे, मीना जिसी, सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेको छ । सुनिता बस्नेतको कोरियोग्राफी रहेको फिल्ममा रामकृष्ण चौलागाईंको छायाँकन र ललितसिंह साउदको सम्पादन छ ।

'सम्हालिन्छ कहिले मन' २७ फागुनमा रिलिज हुने

सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म 'सम्हालिन्छ कहिले मन'ले आफ्नो रिलिज मिति तय गरेको छ । निर्देशक थापाका अनुसार फिल्म २७ फागुनबाट प्रदर्शनमा आउनेछ

कहिले खुल्छ फिल्म हल ?

सरकारले केही अगाडि नै खोल्ने अनुमति दिए पनि फिल्म हल अझै खुल्न सकेन । लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा दर्शक आउने हुन् वा होइनन् । रिलिजको सुरुवात कस्तो फिल्मबाट गर्ने ? लगायतका बिषयमा चलचित्र संघले ठोस निर्णय गर्न नसक्दा फिल्म रिलिज अझै अन्योल बनेको छ ।सरकारबाट हल खोल्ने अनुमति लिँदा छिट्टै फिल्म रिलिज गर्ने धारणा चलचित्र संघले राखेको थियो । तर एक महिना बितिसक्दा पनि फिल्म हल खुल्न भने सकेको छैन । चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म प्रदर्शनको सुरुवात कस्तो फिल्मबाट गर्ने भन्ने बिषय

फिल्म ‘तिम्रो हुने कहिले’ वैशाखमा

काठमाडौंँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘तिम्रो हुने कहिले’ आगामी वैशाखमा रिलिज हुने भएको छ । केही दिन अगाडि छायाँकन सुरु भएको फिल्म वैशाखमा प्रदर्शन गरिने निर्देशक गिरीले बताए ।सविन बास्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), करुणा पाण्डे, मिना जिसी, मौसमी ओली, प्रकाश चन्द, करुणा पाण्डे, मिना जिसी, सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।काजिश श्रेष्ठ र सुनिता वस्नेतको नृत्य रहने फिल्म क्लसिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्र