भारतीय नोट सहित दुई जना भारतीय नागरिक पक्राउ

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउ का ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई भारतीय र अमेरिकन डलरसहित नियन्त्रणमा लिएको हो ।एक प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी  उपरीक्षक नविनराज राईका अनुसार शुक्रबार साँझ  भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख

सम्बन्धित सामग्री

विराटनगरबाट प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ - Purbeli News

विराटनगर / प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रतिबन्धित नोटसहित एक जना भारतीय नागरिकलाई सोमबारसाँझ पक्राउ गरेको छ । प्रतिबन्धित भारतीय नोट (भारु)सहित भारत अररियाका २२ वर्षीय रुपेश ठाकुरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार ठाकुर साँझ ५ः३० बजेतिर बीआर ३८ टी ३४१० नम्बरको भारतीय मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए...