नवराज सिलवालको पथमा विश्वराज पोखरेल

काठमाडौं, ३ असार । नेपाल प्रहरीमा वरिष्ठता मिचेर आइजीपी बनाएको भन्दै तत्कालीन डिआइजी नवराज सिलवाल कानूनी लडाईंमा अगाडि सरे । तर, सरकारविरुद्ध उनको प्रयास सफल भएन । प्रहरी मुख्यालय फर्किएनन् । राजीनामा दिएर राजनीतिमा लागे । नवराज सिलवालकै भोगाई विश्वराज पोखरेललाई भएको छ । उनी आफ्ना ब्याचीमध्ये वरियतामा एक नम्बरको एआइजी भएपनि आइजीपी बन्नबाट रोकिए […]

सम्बन्धित सामग्री

एआइजी पोखरेलको बिर्सनलायक अवकाश

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी) विश्वराज पोखरेल उमेर हदका कारण अवकाशमा गएका छन्।...

विश्वराज पोखरेल आजबाट प्रहरी सेवाबाट निवृत्त

काठमाडौं, १९ साउन । नेपाल प्रहरीको एआइजीबाट विश्वराज पोखरेल आजबाट सेवानिवृत्त भएका छन् । उनी उमेरहदले आजबाट सेवानिवृत्त हुने भएका हुन् । कुनैबेला भावी आइजीपीका रुपमा हेरिएका पोखरेल एआइजी हुँदा वरियतामा आफ्नो ब्याचीमध्ये पहिलो नम्बरमा रहेपनि सरकारले बढुवा गरेन । उनी धीरजप्रताप सिंहको आइजीपी नियुक्तिविरुद्ध अदालत गए । तर, अदालतले उनको विपक्षमा फैसला गर्यो । […]

विश्वराज पोखरेल प्रहरी मुख्यालय नफर्कने

काठमाडौं, ३१ असार । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेललाई कुनैबेला आइजीपीको सम्भावित मानिन्थ्यो । एसएसपी हुँदा आफ्नो ब्याचीबाट वरियतामा पहिलो नम्बरमा रहे देखि नै उनको सम्भावना बलियो मानिएको थियो । पोखरेल चलाख प्रहरी अधिकृत थिए । डिआइजी हुँदा अघिल्लो ब्याचीलाई उछिनेर एक्लै बढुवा पाए । दरबन्दी नै खडा गरी एआइजीमा पनि छलाङ मारे । तर, […]

एआईजी विश्वराज पोखरेल जेठ २५ देखि ‘गैर हाजिर’

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका  छैनन् । उनले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गरे । जेठ २५ बाट गैर हाजिर भएका पोखरेललाई काममा फर्किन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । तर, उनी अदालतमा विचाराधीन मुद्दाको टुङ्गो नलागुन्जेल काममा नफर्किने बताउँछन् ।वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि पोखरेलले पेश गरेको ३० दिनको बिदा पूर्व आईजीपी शैलेश थापाले क्षेत्रीले स्वीकृत गरेका थिए । सो बि

अदालत गएका एआईजी विश्वराज पोखरेल अब के गर्लान् ?

काठमाडौँ । सरकारले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेका एआईजी विश्वराज पोखरेल काममा फर्किएलान् कि नफर्किएलान् भन्ने चासो बढेर गएको छ । सिंहलाई आईजीपी नियुक्त गरेपछि उनी एक महिना लामो बिदामा बसेका छन् । आफूलाई आईजीपी नियुक्त गर्नुपर्ने मागसहित उनले सर्वोच्च अदालतमा रिट दायर गरेका...

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा

१९ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् । उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेका छन् । अर्का अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले भने आफू रिट लिएर जाने वा नजानेबारे कानुनी परामर्शमा रहेको बताएका छन् । आइतबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई […]

आफूलाई अन्याय भएको भन्दै एआइजी विश्वराज पोखरेल सर्वाेच्चमा

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति वरियता मिचेर गरिएको भन्दै असन्तुयट रहनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल सोमबार रिट निवेदन लिएर सर्वाेच्च अदालत पुग्नु भएको छ । सरकारले आइतबार वरियताको एक नम्बरमा रहनु भएका पोखरेललाई पन्छाएर धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको २९ औं आइजीपी नियुक्त गरेको थियो । त्यही विषयमा असन्तुष्ट रहनुभएका पोखरेल […]

आईजीपीको बिदाईमा २ एआईजी अनुपस्थित

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाक्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबारबाट अवकाश पाएका छन् । प्रहरी प्रधान कार्यालयमा उनीसँगै अवकाशमा जाने उच्च अधिकृतको बिदाई समारोह आयोजना गरिएको थियो । सो समारोहमा दुईजना अतिरिक्त महानिरिक्षक (एआईजी) विश्वराज पोखरेल र सहकुलबहादुर थापा अनुपस्थित भएका छन् ।२०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल र सहकुलबहादुर थापा आईजीको प्रतिस्पर्धामा थिए । तर, मन्त्रिपरिषद्ले आइतबार बिहान धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेको छ । बढुवा प्रतिस्पर्धा

एआईजीहरु पोखरेल र थापा अदालत जाने

काठमाडौं । सरकारले तेस्रो वरियतामा रहेका धीरजप्रताप सिंहलाई प्रहरी प्रमुखमा बढुवा गरेपछि सिनियर एआईजीहरु विश्वराज पोखरेल र सहकूल थापा न्यायका लागि सर्वोच्च अदालत जाने भएका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । सिनियर एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीका साथ परामर्शमा जुटेका हुन् । अदालत […] The post एआईजीहरु पोखरेल र थापा अदालत जाने appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरेल र अन्य सहकर्मीहरुलाई पन्छाउँदै देउवाको रोजाइमा परे सिंह

काठमाडौँ-  सहकर्मीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुकलाई पन्छाउँदै एआइजी धिरजप्रताप सिंह नेपाल प्रहरीको आइजी नियुक्त भएका छन्। सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख थिए। डिआइजी बन्ने क्रममा सहकर्मीहरुलाई उछिनेका पोखरेलसँग आइजीको दौडमा भने सिंहले बाजी मारेका हुन्। पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्व सरकारले एकल निर्णय गरेर एआइजी बनाएको थियो। यद्यपि […]