एमाले एकता कार्यदल भंग

काठमाडौं, १ साउन । नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदल भंग भएको छ । आज बसेको स्थायी कमिटी बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा बसेको बैठकले कार्यदलले अघि सारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै उक्त कार्यदल भंग गरेको हो । आजको बैठकले सरकारको विपक्षमा उभिनको […]