धनगढी : नेकपा (एमाले)ले शनिवारसम्म सुदूरपश्चिमका आठ जिल्लाका पाँच सय ६४ वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ।८८ स्थानीय तहमा सात सय ३४ वडा रहेकोमा बझाङबाहेकका आठ जिल्लाका सय ४० वडामध्ये पाँच सय ६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए। बझाङबाहेक प्रदेशका पहाडी जिल्लाका अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।यस्तै बाँकी रहेको वडामा पनि सर्वसम्मत रुपले अधिवेशन सम्पन्न गर्ने तयारी रहेको रावले जानकारी दिए। उनका अनुसार १