महोत्तरीमा सर्पदंशबाट एक वद्धको मृत्यु - Naya Patrika
महोत्तरीमा सर्प दंशवाट एकजनाको मृत्यु भएको छ । बर्दिवास स्थित सर्पदंश उपचार केन्द्रमा उपचाररत उनको मृत्यु भएको हो । गौशाला नगरपालिका ४ का ५८ वर्षीय श्रीलाल महतो मंगलवार दिउँसो खेतमा...पूरा पढ्नुहोस् »
काठमाडाैँ- बझाङमा एक गर्भवतीको मृत्यु भएको छ। बझाङको केदारस्युँ गाउँपालिका–६ की ४७ वर्षकी गोपडी धामीको सुत्केरी हुने क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर ब्यापक शाहले जानकारी दिए। तर, अस्पताल पुग्नुअघि नै पेटभित्रै बच्चाको मृत्यु भइसकेको शाहले बताए। उनलाई एक दिनअगाडिबाट सुत्केरी ब्यथा लागेको र श्रीमान्ले अस्पताल लैजान खाेज्दा जान नमानेको केदारस्युँ गाउँपालिकाका […]
खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।...
हे मृत्यु, तँ किन डराएको मसँग हे मृत्यु, तँ किन डराएको मसँग म त मृत्यु बोकेर बाँचेको मान्छे मलाई त्रास न दे मृत्युको म त मृत्यु बोकेर बाँचेको मान्छे तँ धुँवा बनेर कोठामा छिरिस् आगो बनेर प्यासेजमा फैलिइस् म निर्धक्क गफिएर बसें परिवारसँग मलाई मृत्युको भय थिएन किनभने, म त मृत्यु बोकेर बाँचेको मान्छे […]
जाजरकाेट – कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए। उनले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट चुनाव जितेका थिए। घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उनले बताए।
इलाम । इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो । उनको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो । उनको आज बिहान ७ः ३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ […]
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ। निषेधाज्ञा खुकुलो बनाइएयता संक्रमितको संख्या केही भएको देखिए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको हो। शुक्रबार देशभर ४३ कोरोना संक्रमितको मृत्यु भएको छ। यसअघि असार ३१ गते ३३ जनाको मृत्यु भएको थियो भने २८ गते १८ जनाको मृत्यु भएको थियो। हालसम्म देशभर ९५०६ जनाको […]
जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका