‘बीच्च बीच्चमा ४’ विवादपछि दुर्गेशले ल्याउने भए ‘बहिष्कार’

गायक एवं मोडल दुर्गेश थापाले ‘बहिष्कार’ बोलको नयाँ गीत ल्याउने तयारी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्टर सार्वजनिक गर्दै ‘बहिष्कार’ शीर्षकमा गीत ल्याउने तयारी गरेको जानकारी दिएका छन् । ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ विवादमा तानिएपछि दुर्गेशले ‘बहिष्कार’ गीत ल्याउन लागेका हुन् । दुर्गेशले केही दिनअघि ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ बोलको […]

सम्बन्धित सामग्री

कर्णालीमा दुई तिहाइ ल्याउने सत्तागठबन्धनको दाबी

कर्णालीमा सत्तारुढ गठबन्धनहरुले आगामी चुनावमा प्रदेशसभामा दुई तिहाई ल्याउने निष्कर्ष निकालेको छ। सोमबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा सत्तारुढ गठबन्धन दलका नेताहरुले पत्रकारसँग गरेको भेटमा दुई तिहाई ल्याउने दाबी गरेका हुन्। कर्णाली प्रदेशमा १०...

नेप्सेले नयाँ वेबसाइट सञ्चालनमा ल्याउने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ वेबसाइट सञ्चालनमा ल्याउने भएको छ । कात्तिक २७ गतेबाट नेप्सेले नयाँ वेबसाइट सञ्चालनमा ल्याउन लागेको हो ।यसका लागि नेप्सेले हालसम्म नट्सको लगइन आइडी र युजर आइडी नलिएका...

सरकारले तेजाब र यौन हिंसाविरुद्ध अध्यादेश ल्याउने

काठमाडौँ । सरकारले यौन हिंसा र तेजाब आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।

बालबालिकाका लागि दशैँअघि नै कोरोना विरुद्धको खोप ल्याउने सरकारको तयारी

काठमाण्डाै - बालबालिकाका लागि आवश्यक कोरोना विरुद्धको खोप ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ । बालबालिकाका लागि आवश्यक मोडर्ना र फाइजर खोप ल्याउने गरी स्वास्थ्य मन्त्रालयले तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँअघि नै एक लाख डोज खोप ल्याउने बताउनुभएको छ । आज चितवनमा भएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको र फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको समेत बताउनुभयो । यो खोप अत्याधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्न...

टोटनह्यामले गोलरक्षक गुल्लिनीलाई क्लबमा ल्याउने तयारी

एजेन्सी । इंग्लिस क्बल टोटनह्यामले एटलान्टाका गोलरक्षक पियरलुइजी गुल्लिनीलाई ल्याउने तयारी गरेको छ । प्रशिक्षकमा नुनो एस्पिरितो सान्तो नियुक्त भएसँगै २६ वर्षका गुल्लिनीलाई लोनमा क्लब ल्याउने प्रक्रिया थालिएको हो । लोन सम्बन्धी सम्झौतामा आउँदो सिजन उनलाई १५ मिलियन युरोमा क्लबमै राख्न सकिने विकल्प पनि रहने उल्लेख छ । उनले इटालीबाट एक खेल खेलेका छन् । […]

मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साउन ७ गतेभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति लेखन कार्य सकेर व्यवस्थापन समितिमा छलफल पनि सकेको छ । साउन ५ गते अर्थात आज मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक थियो । तर सरकार परिवर्तनले गर्दा मौद्रिक नीति एक दुई दिन पछाडि धकेलिन पुगेको […]

फेसबुकले अर्को साता नयाँ फिचर ल्याउने

काठमाडौं। सामाजिक सञ्जालको जायन्ट ‘फेसबुक’ले अर्को साता नयाँ फिचर ल्याउने भएको छ। फेसबुकले अर्को सातादेखि पडकास्ट सुविधा ल्याउने भएको हो। विश्वव्यापी रुपमा पडकास्टको प्रचलन बढेपछि फेसबुकले पनि प्रयोगकर्तामाझ यो सुविधा ल्याउन लागेको हो। फेसबुकले पडकास्ट नामक छुट्टै फिचर थप्ने र त्यसमा पडकास्ट सुन्न पाइने व्यवस्था थर्न लागेको रिपोर्ट सार्वजनिक भएको हो।

अध्यादेश ल्याउने मन्त्रिपरिषद् बैठकको निर्णय

सरकारले नेपाल चिकित्सक संघको माग बमोजिम अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न सकिने प्रावधानसहितको अध्यादेश ल्याउने निर्णय गरेको हो । चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने कानुन बनाउनुपर्ने भएकाले अध्यादेश ल्याउने निर्णय भएको बैठकपछि एक मन्त्रीले जानकारी दिए । केही साताअघि नेपालगन्जमा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण भएपछि त्यसको चौतर्फी विरोध भएको थियो भने नेपाल चिकित्सकले अध्यादेशमार्फत कानुन बना...