छोरी बलात्कार आरोपमा बाबु पक्राउ

उदयपुरका एक पुरुष छोरी बलात्कार अभियोगमा पक्राउ परेका छन् । कटारी नगरपालिका १ बेलसोतका ३५ वर्षीय बाबुलाई आफ्नै छोरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।...

सम्बन्धित सामग्री

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

लमजुङ – प्रहरीले आफ्नै छोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा राइनासबाट एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बालिकाले नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बाबुलाई पक्राउ गरिएको जानकारी दिए । आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट सोमबार सात […]

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

अर्घाखाँची, १७ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाणेनी गाउँपालिका ८ बस्ने ४८ वर्षीय पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी […]

१५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

६ वर्षदेखि आफ्नै छोरीलाई यौन दुव्र्यवहार गर्दै आएका एक जना पुरुष पक्राउ परेका छन् । १५ वर्षीया छोरीलाई बलात्कार तथा यौन दुव्र्यवहार गर्ने खजुरा गाउँपालिका–२ के गाउँका ४२ वर्षीय पुरुष पक्राउ परेका हुन्...

छोरी बलात्कार गरेर भागेका बाबु पक्राउ

उदयपुर । आफनै छोरी बलात्कार गरेर भागेका यौन पिपासु बाबु पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका– १ का १५ बर्षिया छोरी जबरजस्ती करणी गर्ने बुवालाई ईलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको हो । प्रहरीले कटारी नगरपालिका– २ बाट उनलाई पक्राउ गरेको हो । कटारी नगरपालिका– १ का ३५ बर्षिय बुवाले गत मंगलबार घरमा कोही […] The post छोरी बलात्कार गरेर भागेका बाबु पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

पाल्पामा एक पुरुष ८ वर्षीय छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।  पाल्पाको बगनासकाली गाउँपालिकाकी ८ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा ३१  बर्षीय बाबु पक्राउ परेका हुन् ।  जेठ १३  गते  जबरजस्ती करणी विरुद्ध  जाहेरी परेपछि ती पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले बताए । यता गुल्मीको रुरू गाउँपालिका २ रुद्रवेणीका एक युवक १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।जेठ ११ गते  बालिकाल

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

पाल्पा, १४ जेठ । आफ्नै छोरी बलात्कार गर्ने एक पुरुष पक्राउ परेका छन् । आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बगनासकाली गाउँपालिका–२ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको […]

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ - Purbeli News

धनगढी / बझाङमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बझाङ जिल्लाको बुङगल नगरपालिकामा छोरीलाई बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ गरिएको हो । बुङगल नगरपालिकाकाका ४४ बर्षिया पुरुषलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । उनले फागुन २२ गते राती आफ्नै कोठामा सुतिरहेकी १३ बर्षीया छोरीलाई बलात्कार गरेका थिए । बालिकाकी आमाले दिएको जाहेरीका...

६ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

काठमाडाैँ – ६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।भोजपुर घर भई हाल धरान – १७ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय बाबुले आफ्नै नाबालिका छोरीलाई बलात्कार ...

दश वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ !

काठमाडौं । आफ्नै १० वर्षीया छोरी बलात्कार गरेकाे आरोपमा ललितपुरको बाँडेगाउँबाट एक जना पक्राउ परेका छन् । पीडितको परिचय खुल्ने भएकाले प्रहरीले पक्राउ पर्नेको नाम पनि खुलाएको छैन ।   महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले ...

झट्केली छोरी बलात्कार गर्ने बाबु पक्राउ

दाङ : झट्केली (श्रीमतीसँगै ल्याएको) छोरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बंगालाचुली गाउँपालिका वडा नं.५ साकिनेका ३२ वर्षीय भीमबहादुर गिरीलाई प्रहरीले पक्रेको हो। उनले १४ वर्षीया झट्केली छोरीलाई डर धम्की देखाइ बलात्कार गर्दै आएको भन्दै उजुरी परेको छ। गिरीविरुद्ध जबरजस्तीकरणीअन्तर्गत मुद्दा चलाई अनुसन्धा...