हिमालयन बैंकमा अब नेपालपे क्यूआर सुविधा

हिमालयन बैंकले नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवासुविधा उपलब्ध गराउन बैंक र हाउसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।सम्झौतासँगै हिमालयन बैंक यो सुविधामार्फत बैंकिङ कारोबार गर्ने नेपालको पहिलो बैंक बनेको छ । ग्राहकहरूले नेपालपे क्यूआर संचालनमा ल्याउने सबै मर्चेन्टहरूबाट सहज र सरल रूपमा खरिद गरिएका वस्तु तथा सेवाहरूको भुक्तानी क्यूआरमार्फत गर्न सक्ने बैंकले जनाएको छ । बैंकले क्लिय

सम्बन्धित सामग्री

नेपालपे क्यूआरको सुविधा अब हिमालयन बैंकमा

हिमालयन बैंकले नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवासुविधा उपलब्ध गराउन बैंक र हाउसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै हिमालयन बैंक यो सुविधामार्फत बैंकिङ कारोबार गर्ने नेपालको पहिलो बैंक बनेको छ । ग्राहकहरूले नेपालपे क्यूआर संचालनमा ल्याउने...