भक्तपुरमा १३ सय रोपनीमा धान फलेन

भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाउने अधिकांश किसान मर्कामा परेका छन् ।करिव १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको थियो ।भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका […]

सम्बन्धित सामग्री

चाइनिज बीउले डुबे भक्तपुरका किसान, १३ सय रोपनीमा धान फलेन

काठमाडौं : भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाउने अधिकांश किसान मर्कामा परेका छन्। करिव १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन्।धानमा दाना नलागेपछि चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका छन्। भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा किसानले यस्तो गुनासो गरेका छन्।चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए। सो जातको