मध्यपुरथिमि नगरपालिकाले नयाँ वर्षमा भव्यरुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्राका लागि जीर्ण भएका, पुरिएका, अतिक्रमणमा परेका र घाँसे मैदानमा परिणत भएका ऐतिहासिक पोखरीलाई पुर्नजीवन दिएको छ ।घाँसे मैदानमा परिणत भएका पोखरीको पुनःनिर्माण, पुरिएर हराएका पोखरीको उत्खनन गरी पुनःनिर्माण र जीर्ण बनेका पोखरीको संरक्षण गरी पानी भरेर यहाँका ११ वटा ऐतिहासिक पोखरी एवं २५ वटा ढुङ्गेधारालाई पुर्नजीवन दिएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । नगरपालिकामा यसअघि हराइसकेका पोख