शान्ति सम्झौताका लागि रुसलाई कदापी जमिन दिँदैनौँ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौतामा पुग्न रुसलाई केही भू–भाग दिनुपर्ने भन्ने सल्लाहप्रति आक्रोशपूर्ण जवाफ दिएका छन् । जेलेन्स्कीले यस्तो कदमलाई नाजी जर्मनीलाई खुसी बनाउने कदमसँग तुलना गरे । जेलेन्स्कीले देशलाई नियमित गर्ने रात्रीकालिन भिडियो सन्देशमा भने, ‘रुसलाई भूमि दिने सल्लाह दिने ‘महान भूराजनीतिज्ञ’ले के बिर्सिन्छन् भने शान्ति स्थापनाको भ्रममा रुसलाई दिने सुझाइएका जमिनमा लाखौं मानिस बसोबास गर्छन् ।’यो साता ड्याभोसमा ‘वर्

सम्बन्धित सामग्री

जेलेन्स्की अमेरिका पुगेका बेला युक्रेनी खाद्य भण्डारमा रुसी आक्रमण

जेलेन्स्की अमेरिका पुगेकै बेला रुसले युक्रेनका अन्न भण्डार र मानवीय सहायता सामग्री राखिएका भवनमा आक्रमण गरेको छ ।

अचानक फिनल्यान्ड पुगे जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अचानक फिनल्यान्डको राजधानी हेलसिन्की पुगेका छन् । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्यान्ड पुगेको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताए । युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँग भेटवार्ता...

युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् बाख्मुट शहर नजिकै जहाँ रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको छ त्यस क्षेत्रमा उनको भ्रमण भएको हो । सामाजिक सञ्जालमा रहेको भिडियोमा जेलेन्स्की शीतकालीन कोट लगाएर युक्रेनको नीलो र पहेँलो रङमा शहरको नाम स्लोभियान्स्क भएको ठूलो चिन्हको छेउमा उभिएर मारिएका युक्रेनी सैनिकहरूको […]

कार दुर्घटना हुँदा युक्रेनी राष्ट्रपति जेलेन्स्की ‘सामान्य घाइते’

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार सवारीको लस्कर राजधानी किभबाट जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिए । ‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र पछ्याइरहेका गाडीहरूसँग ठोक्कियो’ प्रवक्ता सर्गी निकिफोरोभले भने । ‘राष्ट्रपतिसँगै आएका चिकित्सकहरूले […]

युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ।

दुर्घटनामा पर्यो राष्ट्रपति जेलेन्स्की सवार कार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको हो। सिएनएनका अनुसार राजधानी किएभमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट नलागेको बताइएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले राष्ट्रपतिलाई कुनै चोट नलागेको जानकारी दिएका छन्।दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना, सामान्य घाइते

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुर्घटनामा पर्नुभएको छ । उहाँ चढेको कार दुर्घटना भएको हो । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किँदै गरेका जेलेन्स्की चढेको कार विपरीत दिशाबाट गइरहेको गाडीसँग ठोक्किएको हो । जेलेन्स्कीलाई गम्भीर चोट भने नलागेको बीबीसीले जनाएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमा दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताउनुभएको छ । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भएको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गईरहेको सवारी साधनसँग ठोक्किएको हो । जेलेन्स्की ठूलो चोटपटकबाट भने बचेको जनाइएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमै दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताउनुभएको छ […]

टेलिभिजन सिरिजका राष्ट्रपति जेलेन्स्की र साँच्चैका राष्ट्रपति जेलेन्स्की

एजेन्सी, २१ फागुन । युक्रेनमा सन् २०१५ मा एउटा टेलिभिजन सिरिज बन्यो । जसको नाम थियो ”सर्भेन्ट अफ द पिपल” । व्यङ्ग्यात्मक राजनीतिक टेलिभिजन सिरिज भोल्डोमिर जेलेन्स्कीले निर्माण गरेका थिए । जेलेन्स्की अहिले युक्रेनका राष्ट्रपति छन् । उक्त सिरियलमा जेलेन्स्की विद्यालयका इतिहासका शिक्षक हुन्छन् । सरकारको भ्रष्टाचारविरुद्ध शिक्षकको एउटा फुटेज उनका विद्यार्थीले बनाउँछन् । उक्त […]