‘लिभरपुललाई हराउन सक्षम छौं’

स्पेनिस ला लिगाको क्लब भियारियालका कप्तान ड्यानी पारेजोले आफ्नो टोली इङलिस प्रिमियर लिग क्लब लिभरपुललाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सक्षम रहेको बताएका छन्।...

सम्बन्धित सामग्री

कोकाकोला ‘सक्षम’ सशक्तिकरण तालिम सुरु

कोकाकोलाले महिला उद्यमी सशक्तिकरण पहल अन्तर्गतको ‘सक्षम’ तालिमको तेस्रो संस्करण सुरु गरेको छ।

सुन्दर, सक्षम, सचेत सुनसरी

जिल्लामा रहेका दुई उपमहानगरपालिकालगायत सबैजसो स्थानीय निकायले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता राखेबाट बुझिन्छ, श्रमशील सुनसरी सुन्दर, सक्षम र सचेत पनि छ।...

सक्षम नेताका गुण

कुनै पनि राष्ट्र वा संघसंस्थाको प्रगति तथा समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक हुन्छ । सक्षम नेतृत्व त्यस्तो नेताले दिन सक्छ, जसको हृदयमा इमानदारिता र मस्तिष्कमा भावनात्मक बुद्धिमत्ता हुन्छ । यस्ता गुण भएका नेता नै सक्षम नेता हुन् । सक्षम नेता नै हरेक राष्ट्र वा संघसंस्थाको आवश्यकता हो । त्यसैले नागरिक तथा संघसंस्थाका सदस्यले नेता चुन्दा […] The post सक्षम नेताका गुण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

योग्य तथा सक्षम न्यायाधीश नियुक्ति गर्न सरकारी वलिकहरूको माग

सरकारी वकिलहरूले योग्य तथा सक्षम न्यायाधीश नियुक्तिको लागि माग गरेका छन् । सरकारी वकिल समाजले मंगलबार विज्ञप्ति जारी गर्दै योग्य तथा सक्षम न्यायाधीश नियुक्तिको माग गरेको हो ।  विज्ञप्तिमा न्यायाधीश नियुक्तिमा...

‘नेपाल अझै डिजिटल रुपमा सक्षम भएको छैन’

काठमाडौँ – विश्वका धेरै देशले डिजिटल प्रविधिमा सक्षम भइसके पनि नेपाल अझै डिजिटली रुपमा सक्षम भइनसकेको सरोकारवालाहरुले बताएका छन्। डिजिटल नेपाल कन्क्लेभ २०२३ को दोस्रो दिनको अन्तिम सेशन ‘वे फर्वार्ड फर डिजिटली सक्षम नेपाल’मा बोल्दै उनीहरुले संसददेखि गाउँसम्म अझै डिजिटल प्रविधिसँग सम्बन्धी सबै विषयवस्तु उठाउन नसकेका स्वीकार गरेका हुन्। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद […]

विवेक र सक्षम मेक्सिकाे जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – विवेक श्रेष्ठ र सक्षम सरल थापा आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन सोमबार मेक्सिको प्रस्थान गर्दै छन् । जुन १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा विवेकले ५९ केजीमुनि तथा सक्षमले ३५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । The post विवेक र सक्षम मेक्सिकाे जाँदै first appeared on Hamro Khelkud.

कोकाकोलाले सक्षम २.० कार्यक्रम गर्ने

महिला सशक्तीकरण र लैंगिक समानताका लागि कोकाकोलाले सक्षम २.० कार्यक्रम सञ्चालन गर्ने भएको छ । अघिल्लो वर्षको सक्षम कार्यक्रम सफल भएको निष्कर्षसहित कम्पनीले सक्षम २.० कार्यक्रम सञ्चालन गर्ने भएको हो ।  किराना पसल...

कोरोना नियन्त्रण गर्न सरकार सक्षम भएको स्वास्थ्यमन्त्रीको दाबी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड सङ्क्रमणमा केही वृद्धि भए पनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएका छन् । कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गइरहँदा मन्त्री खापुङले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार सक्षम रहेको दाबी गरेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले आज (आइतबार) काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले […]

वडामा सक्षम नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ : सिंह

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वडामा सक्षम नेतृत्व चयन गर्न अपिल गरेका छन्। वडा अधिवेशन हुनुभन्दा केही समय अगाडि अपिल जारी गर्दै सिंहले सङ्गठनको मेरुदण्ड भनेको वडा, क्षेत्र र जिल्ला तह भएकोले सक्षम नेतृत्व चयन गर्न आग्रह गरेका हुन् । वडा, क्षेत्र र जिल्लामा सक्षम नेतृत्व चयन भए केन्द्रमा पनि त्यसको प्रभाव […]