इलिनोयमा पसलमा चोरीको घटनापछि अमेरिकी भिसा हुने भारतीयहरूलाई दूतावासको चेतावनी

इलिनोयमा पसलमा चोरीको घटनापछि अमेरिकी दूतावास नयाँ दिल्लीले अमेरिकाको भिसा हुने भारतीय नागरिकहरूलाई चेतावनी दिदै यदि उनीहरूले अमेरिकी भूमिमा गम्भीर अपराध गरेमा उनीहरूको अमेरिकी भिसा रद्द हुन सक्ने बताएको छ । अमेरिकाको इलिनोयमा रहेको टार्गेट स्टोरबाट करिब १३ सय डलर बराबरको सामान चोरी गरेको आरोपमा एक भारतीय महिलाको प्रहरी बडीक्याम फुटेज अनलाइनमा व्यापक रूपमा सार्वजनिक […]