काठमाडौं । चर्चित कलाकार उपेन्द्र पन्तको शब्द रचना, स्वर र संगीत रहेको ‘न तिमीले देख्ने न मैले देख्ने’ गीत सार्वजनिक भएको छ । बोम खत्रीको निर्देशनमा तयार भएको यो गीतको भिडियो द डाफेस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा निर्माता सोनम ग्याल्सो र थापा सरकार रहनुभएको छ । गीतको भिडियोमा आर्चर पन्त, जुना विश्वकर्मा, […]