प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा अनेरास्ववियुको सडक नाटक, प्रधानमन्त्रीको पुतला दहन

काठमाडौं : नेकपाको प्रचण्ड-माधव नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रतिनिधिसभा विघटनविरुद्ध सडक नाटक प्रदर्शन गरेको छ। अनेरास्ववियुले प्रतिनिधिसभा विघटनविरुद्ध आज माइतीघरमा सडक नाटक प्रदर्शन गरेको हो। त्यसका साथै अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासमेत दहन गरेको छ। सो क्रममा प्रहरीले प्रदर्शनमाथि हस्तक्षेप गरेको

सम्बन्धित सामग्री

संसद विघटनविरुद्ध सडक नाटक प्रदर्शन

१८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा नाटक प्रदर्शन गरेको छ । संसद पुनस्र्थापनाको माग गर्दै शनिबार कलाकारहरूले विरोध नाटक देखाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको उनीहरूको ठहर छ । आन्दोलनका सहभागीहरूले ‘सावधान जनता, […]