रेशम चौधरीलाई आफ्नो पक्षमा ल्याउन जसपाका दुवै पक्ष संघर्षरत

रोमन आचार्यकाठमाडौं । निर्वाचन आयोगमा रेशम चौधरीलाई आफ्नो पक्षमा पार्न जनता समाजवादी पक्षका दुवै पक्ष संघर्षरत छन् । पार्टीको आधिकारिता विवादमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच विवाद हुँदा आयोगले सोमबार हेड काउन्ट गर्दैछ । त्यसकै लागि रेशम चौधरीलाई बागबजार कारागारबाट निर्वाच आयोग ल्याइएको छ । दुवै पक्षले चौधरीले आ–आफ्नो पक्षमा मतदान गर्ने दाबी […]