काेराेना पछि विन्ध्यवासिनी मन्दिरमा पर्यटकको चहलपहल

पोखरामा अवस्थित विन्ध्यवासिनी मन्दिरमा पर्यटकको चहलपहल बढन थालेको छ । वार्षिक लगभग एक करोडको आम्दानि हुने यस मन्दिरमा कोभिडका कारण महिनौँ बन्द रह्यो । गण्डकी प्रदेशकै ठूलो शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल देखिन थालेको छ । गोरखापत्र समाचारदाता तारा चापागाईले खिचेको विन्ध्यवासिनी मन्दिर र माछापुच्छ्रे हिमालको सुन्दर दृष्य हेर्नुहोस् ।