फिल्म ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक

काठमाडौं । मन्दीप राना निर्देशित फिल्म ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नयाँ तथा पुराना कलाकारको अभिनय छ । पोखरेली युवाले मिलेर फिल्म निर्माण गरेका हुन् । प्रेममा बदला र समर्पणको कथावस्तुलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको छ । निर्देशक मन्दीप रानाले आधुनिक युवापुस्ताको प्रेमको प्रवृत्तिलाई फिल्ममा उतारिएको बताए । फिल्ममा द्वन्द्व र नृत्य […]

सम्बन्धित सामग्री

बुद्धि तामाङ स्टारर फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्माता ज्योतिराज राईको ब्यानर भूमिसा प्रोडक्सनले निर्माण गरेको फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक भएको छ । साउन ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको साढे दुई मिनेट लामो ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा मायाप्रेम र सामाजिक कथावस्तुलाई चित्रण गरिएको छ । किरण राईको निर्देशनमा बनेको फिल्ममा सन्जीव राई निर्माता, प्रयास घिमिरे कार्यकारी […]

फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेनन अभिनीत फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार टि सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सीता हरणको प्रसंगलाई देखाइएको छ । आदिपुरुष थ्री-डी फिचर फिल्म हो । यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय […]

फिल्म ‘पठान’काे ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ सार्वजनिक भएसँगै फिल्म चर्चामा छ। दर्शकहरू फिल्मको ट्रेलरलाई लिएर निकै उत्साहित भएका छन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म ‘पठान’ मा शाहरूख दीपिकासँगै जोन अब्राहमको पनि मुख्य भूमिका रहेकाे छ । यस […]

फिल्म ‘सलाम वेंन्की’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेत्री काजोल अभिनित फिल्म ‘सलाम वेंन्की’ को ट्रेलर सार्वजनिक भएको छ । बाल दिवसको अवसरमा भारतकाे मुम्बईमा एक विशेष कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हाे। बिरामी छोराको हेरविचारमा दिन विताइरहेकी आमाको कथालाई ट्रेलरमा देखाइएको छ । यस फिल्ममा काजोल आमाको भूमिकामा छिन् । फिल्ममा उनको क्यारेक्टरको नाम सुजाता हो । यो फिल्ममा […]

फिल्म ‘मिलन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘मिलन’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ३ मिनेट १ सेकेन्ड लम्बाईको ट्रेलरमा फिल्मका तीन प्रमुख पात्रहरु कुशल शाह ठकुरी, सलोन बस्नेत र शिल्पा थापा बीचको प्रेमलाई प्रस्तुत गरिएको थियो । टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा शिशिर बांग्देल, […]

फिल्म ‘मिली’ को ट्रेलर सार्वजनिक

एजेन्सी । जान्हवी कपुरको फिल्म ‘मिली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २० सेकेण्ड लामो ट्रेलरको सुरुवातमा जान्हवीले आफ्नो परिचय दिँदै म हुँ मिलि नोडियल र म बुबासँग बस्छु भनी बताइरहेकी छन् । ट्रेलरमा मिलि बीएससी नर्सिङ ग्रेजुएट भएकाले विदेश गएर अगाडि बढ्न चाहेको दृश्य देखाइएको छ । तर, त्यसपछि एउटा दृश्यमा मिलि […]

फिल्म ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी असोज २८ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मको बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक २ मिनेट ४५ सेकेन्डको लामो ट्रेलरमा अमेरिकाको मोहले घरपरिवारमा पारेको असरलाई देखाइएको छ । अमेरिकामा बस्नेको संघर्ष र […]

फिल्म ‘होली काउ’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता सञ्जय मिश्र र नवाजुद्दीन सिद्दिकीको आगामी फिल्म ‘होली काउ’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म रिलिज मिति पनि घोषणा गरेको छ । यो फिल्म २६ अगस्ट २०२२ मा रिलिज हुनेछ । यो एक कमेडी फिल्म हो, जसको कथा गाई हराएको घटनामा आधारित छ । […]

फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । गोपीकृष्ण मुभिजको प्रस्तुतिमा बनेको फिल्म ‘माइकल अधिकारी’ मा सौगात मल्ल र श्रृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ । निरक पौडेल निर्माता रहने गरी उद्धव पौडेलले फिल्म निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै नायक सौगात मल्लले फिल्म राम्रो […]

फिल्म पानीफोटोको ट्रेलर सार्वजनिक

काठमाडौंः खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमबीच लामिछानेको जन्मदिनको अवसरमा ट्रेलर सार्वजनिक गरिएको हो। २ मिनेट ४५ सेकेन्टको ट्रेलरमा द्वन्द्वकालमा बेपत्ता भएको छोराको खोजीमा रहेका  बुवाआको कथा देखाइएको छ। ट्रेलरमा अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्रले नै स्थान पाएका…