नेकपा माओवादी केन्द्रको तीन वटा गाउँपालिकाको नेतृत्व चयन

सिमकोट – नेकपा माओवादी केन्द्र हुम्लाको तीन वटा गाउँपालिका अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। यसरी अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुनेमा नाम्खा, सिमकोट र सर्केगार्ड गाउँपालिका छन्। नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य विनोद विकका अनुसार गाउँपालिका अधिवेशनबाट प्रेमबहादुर लामाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीका अन्य पदाधिकारीमा प्रेमबहादुर लामा अध्यक्ष, सोनामबहादुर लामा उपाध्यक्ष, […]