पोखरामा सरकारविरुद्ध विद्यार्थीको प्रदर्शन

पोखरामा केपी ओली सरकारबिरुद्ध प्रदर्शन भएको छ। बिपक्षी गठबन्धनमा रहेका पाँच पार्टीका विद्यार्थी संगठनहरूले पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडि मशाल जुलुश प्रदर्शन गरेका हुन्।...

सम्बन्धित सामग्री

सरकारविरुद्ध वैद्य नेतृत्व क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू)

मोहन वैद्य नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ।

सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)

सरकारविरुद्ध अनेरास्ववियु आर.आर क्याम्पस कमिटीले प्रदर्शन गरेको छ। बिहीबार क्याम्पस अगाडि कमिटीले प्रदर्शन गरेका हुन्।...

सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)

सरकारविरुद्ध अनेरास्ववियु आर.आर क्याम्पस कमिटीले प्रदर्शन गरेको छ। बिहीबार क्याम्पस अगाडि कमिटीले प्रदर्शन गरेका हुन्।...

सरकारविरुद्ध उद्योगी व्यावसायीहरु आन्दोलनमा

स्थानीय प्रशासनले व्यवसायीलाई त्रसित बनाएको तथा सरकारको नीतिले पनि व्यवसायीलाई अप्ठ्यारोमा पारेको भन्दै रौतहटका व्यावसायीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन्।...

मधेशले संघीय सरकारविरुद्ध भोलिदेखि आन्दोलन गर्ने

जनकपुरधाम । मधेस प्रदेश सरकारले आइतबारदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्न लागेको छ। शनिबार मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा आइतबारदेखि संघीय सरकारविरुद्ध सडक आन्दोलन थाल्ने बताएका हुन् । मन्त्री साहले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने पत्रकार सम्मेलनमार्फत बताए । मन्त्री […]

सरकारविरुद्ध एनआरएनए अदालतमा

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्रजारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् । संघले शनिबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले […]

सरकारविरुद्ध एनआरएनए अदालतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले  परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्र जारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् । संघले शनिबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको जनाएको छ ।  सरकारविरुद्धको निवेदनमा १० औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने

सरकारविरुद्ध नेविसंघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। त्यसक्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रदर्शनका क्रममा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि त्यसको विरोधमा नेविसंघले प्रदर्शन […]

सरकारविरुद्ध जडिबुटीमा नेविसंघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– राजधानीको जडिबुटीमा विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। नेपाल विद्यार्थी संघ निकट कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजीसमेत गरेका छन्। प्रदर्शनकारीहरुले मसाल जुलुस निकाल्नुका साथै प्रधानमन्त्री ओलीको पुतलासमेत जलाएका छन्। त्यसक्रममा उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो। प्रदर्शनका कारण केहीबेर सडक अवरुद्धसमेत भएको थियो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन […]

एमालेमा सरकारविरुद्ध लागे सिधै कारबाही

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीलाई दिएको छ ।एमाले स्रोतका अनुसार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको छ । यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूलाई स्पष्टीकरण सोधिएको थियो । ती सांसदले सरकारविरुद्ध अवि