भारतका प्रसिद्ध कलाकार फराहन अख्तर र शिवानी दाण्डेकरले विवाह गर्ने भएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले अब भने विवाह गर्ने निर्णय लिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार फराहन र शिवानी मार्च महिनामा विवाह गर्ने तयारी गर्दैछन्। विवाह समारोह एकदमै गोप्य रहने जनाइएको छ। यी दुईले परिवारका नजिकका सदस्य बाहेक अरुलाई निम्ता नदिने […]