चाक्सीबारीमा जुटे निधि, कोइराला र सिंह

कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षी तीन नेताहरु पुनः छलफलमा जुटेका छन् ।  कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज पनि छलफल भएको...

सम्बन्धित सामग्री

राजनीतिमा आउन लागेका कोइराला परिवारका १६ वर्षीय यी किशोर

सचिना बाँनिया, ३० पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिले नराम्रो धक्का खायो । काँग्रेसको राजनीतिमा लामो योगदान गरेका कोइराला, सिंह र निधि परिवारका विरासतहरुले धक्का खाए । डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिमा पराजय व्यवहोरे । सुजाता कोइराला र महेश आचार्यले उपसभापतिमा पराजित हुनुपर्यो । विरासतको राजनीति गर्ने नेताहरुले धमाधम […]

देउवाले कोइराला, सिंह र निधिलाई पकड क्षेत्रमा कमजोर पारपछि…

काठमाडौं, १० पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा विजयी हासिल गर्न चालेको रणनीति मात्र सफल भएन प्रभावशाली नेताहरुलाई उनीहरुकै गृह प्रदेशमा कमजोर पारे । देउवाले काँग्रेसको राजनीतिमा बलियो प्रभाव बनाएको कोइराला परिवार र सिंह परिवारलाई उनीहरुकै प्रभाव क्षेत्रमा कमजोर पारे । प्रदेश १ मा प्रभावशाली मानिएको कोइराला परिवारलाई कमजोर पार्ने क्रममा पूर्वमहामन्त्री […]

कोइराला, सिंह र निधि एक होलान् ?

काठमाडौं, ७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति जितेका शेरबहादुर देउवा पदाधिकारीमा बहुमत र कार्यसमितिमा २ तिहाई सिटसहित मजबुत देखिएका छन् । केही केन्द्रीय सदस्यको मतपरिणाम आउन बाँकी छँदै देउवा केन्द्रीय कार्यसमितिमा दुई तिहाईको स्थितिमा हुने निश्चित भइसकेको छ । देउवाले महाधिवेशनमा पकड बनाउन सक्नुमा इतर समूहको विभाजन नै मुख्य कारण हो । कोइराला […]

सभापतिमा देउवालाई सिंह-निधी र गुरूङको साथ, कोइराला एक्लिए

काठमाडौँ- कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्दा शेरबहादुर देउवा अझ बलियो बनेका छन् । देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरूङले साथ दिएका छन् । जवकी देउवाको विकल्प खोज्ने भन्दै उनीहरू सबै देउवाविरूद्ध नै सभापतिको उम्मेदवार बनेका थिए । संस्थापन इतरको समूह डा.शेखर कोइराला दोस्रो धेरै मत ल्याएर देउवासँग भिड्ने तयारीमा लागेका बेला […]

म झुट बोल्दिन, दोस्रो चरणमा हाम्रो प्यानलै निर्वाचित हुन्छ : प्रकाशमान सिंह

सिंह प्यानलको उपसभापतिमा सुजाता कोइराला हुनुहुन्छ भने बाँकी प्यानलको टुंगो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो ।

कोइराला परिवारका शशांक, शेखर र सुजाता तीनतिर

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवार तीन चिरा भएको छ । नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रममा कोइराला परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला र सुजाता कोइराला फरक फरक समूहतिर देखिएका छन् । अहिलेसम्म पौडेल समूहमा रहेका तीनैजना अलग अलग प्यानलबाट चुनाव लड्ने स्थिति देखिएको छ । सुजाता कोइराला प्रकाशमान सिंह प्यानलको उपसभापतिमा […]

सिंह र कोइराला दुवै सभापतिको उम्मेदवार भए राजनीति छाड्ने पौडेलको चेतावनी

काठमाडौैँ – रामचन्द्र पौडेलले सभापतिको एक मात्र उम्मेद्वार बनाउन प्रकाशमान सिंह र शेखर कोइरालालाई दबाब दिएका छन्। मंगलबारदेखि साझा उम्मेद्वार तय गर्न लगातार छलफल जुटे पनि सिंह र कोइरालाले एक अर्कालाई नछाडेपछि पौडेलले दबाब दिएका हुन्। केहीबेर अघि सकिएको चाक्सीबारी बैठकमा पौडेलले आफ्नो समूहबाट सिंह र कोइराला दुवै सभापतिको उम्मेद्वार भएको अवस्थामा राजनीति नै छाड्नेसम्मको […]

सिंह र कोइराला टसमस भएनन्, एक्ला एक्लै काँग्रेस सभापतिको प्रतिष्पर्धामा बढ्दै

काठमाडौं, २१ मंसिर । नेपाली काँग्रेसका संस्थापन इतरका दुई नेताहरु पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको उम्मेदवारीबाट पछि नहट्ने गरी बढेका छन् । उनीहरुले आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन् । सिंहले रामशाहपथस्थित सम्पर्क कार्यालय खोलेर पछि नहट्ने स्पष्ट पारे । आफूले लामो समय काँग्रेसमा भूमिका खेलेको स्मरण गराउँदै […]

सिंह-कोइराला टकराव बढ्यो

काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसभित्र महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच द्वन्द्व चर्किएको छ । सभापति शेरबहादुर देउवा इतर समूहका यी दुवै नेताबीच दूरी बढेको छ । दुवै सभापतिका आकांक्षी छन् । सिंहले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । कोइराला पनि सभापतिको दाबेदार छन् । एउटै समूहमा भएका दुई नेता एक अर्काविरुद्ध […]

रामचन्द्र पौडेललाई सिंह र कोइराला परिवारको साथ

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि रामचन्द्र पौडेललाई कोइराला र सिंह परिवारका सदस्यले साथ दिने भएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइराला र सिंह परिवारका सदस्य सहभागी थिए । वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधि परिवारलाई कांग्रेसमा विरासत परिवारको रूपमा लिइन्छ । महाधिवेशन लक्षित […] The post रामचन्द्र पौडेललाई सिंह र कोइराला परिवारको साथ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.