‘केपी ओली अब बयलगाढा चिन्ह लिएर चुनाव लड्छन्’ : मेटमणि चौधरी

काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको छ । बैठकका लागि नेताहरु बुद्धनगरस्थित् क्वालिटी पार्टी प्यालेसमा पुगिसकेका छन् । केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन् । आज नेपाल पक्षले पार्टीमा वारपार गर्ने तयारी गरेको छ । पार्टी एकताको लागि दोस्रो […]

सम्बन्धित सामग्री

दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

काठमाडौं : दाङ क्षेत्र नं. १  एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरी दोस्रोपटक सांसद निर्वाचित भएका छन्।नेकपा एमालेकी शान्ता चौधरीलाई पाँच हजार मतान्तरले पछि पार्दै चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।श्हरी विकासमन्त्रीसमेत रहेका चौधरीले २६ हजार ५६३ मत प्राप्त गरे उनकी प्रतिस्पर्धी शान्ताले २१ हजार ४७९ मत पाइन्।२०७४ को निर्वाचनमा दाङ क्षेत्र नं. १ बाट नेकपा एमालेका तर्फबाट सांसद निर्वाचित भएका चौधरी २०७८ सालमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिएयोपटक उनी सत्तारुढ गठबन्धनका

दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

बुटवल : दाङको क्षेत्र नम्बर १ बाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी विजयी भएका छन्। शहरी विकासमन्त्रीसमेत रहेका चौधरीले ५ हजार ८४ मतान्तरले नेकपा (एमाले)की शान्ता चौधरीलाई पराजित गरेका हुन्। मेटमणिले २६ हजार ५६३ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ताले २१ हजार ४७९ मत प्राप्त गरेकी छिन्। मेटमणि…

शान्ता चौधरीलाई हराउँदै दाङ–१ मा मेटमणि चौधरी निर्वाचित

काठमाडौं, ८ मंसिर । दाङ–१ मा प्रतिनिधिसभातर्फ नेकपा (एकीकृत समाजवादी) मेटमणि चौधरी निर्वाचित भएका छन् । उनले एमालेकी शान्ता चौधरीलाई पराजित गरेका हुन् । निर्वाचित चौधरीले २६५६३ मत ल्याएका छन् । पराजित चौधरीले भने २१४७९ मत ल्याएकी छिन् ।

दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

दाङ । दाङ–१ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् ।उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गर्दै जित हासिल गरेका हुन् । मेटमणिले २६ हजार ५६३ मत पाउँदा शान्ताले २१ हजार ४७९ मत पाइन् । यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए […]

दाङ–१ बाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित

८ मंसिर, दाङ । दाङ–१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् । २६ हजार ५६३ मत पाएका उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गरे । चौधरीले २१ हजार ४७९ मत पाइन् । यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए । […]

दाङ–१ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

दाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् ।उनले एमालेकी शान्ता चौधरीलाई ५२०० मतान्तरले पछि पार्दै जित निकालेका हुन् । मेटमणिले २५ हजार ३३५ मत प्राप्त गरेका छन् भने एमालेकी शान्ता चौधरीले २० हजार १३५ मत प्राप्त गरेकी छन् ।

मेटमणि चौधरी : अनुकूल अंकगणितमा गठबन्धनको बल

मेटमणि चौधरी पछिल्लो केही वर्ष राष्ट्रिय राजनीतिमा चर्चामा रहे । नेकपा (एमाले)को अन्तरसंघर्षमा गरेका चर्का टिप्पणीले उनलाई चर्चित बनायो । एमालेको अन्तरसंघर्ष विभाजनको चरणमा पुग्दा माधवकुमार नेपालतिर लागेर शहरी विकास मन्त्री बनेका चौधरी दाङ-१ बाट प्रतिनिधिसभा सदस्यमा उठेका छन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका उनको यो दोस्रो संसदीय चुनावी प्रतिस्पर्धा हो । २०२९ मा […]

सबै मिल्दा मात्र विकास सम्भव : मेटमणि चौधरी

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्वृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राखेका छन् । शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र […] The post सबै मिल्दा मात्र विकास सम्भव : मेटमणि चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी

१ असोज,बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो । सचिवमा रुपन्देहीका राजु गुरुङ चयन भएका छन् । प्रदेश समितिको सचिवालयमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहेका छन् । यही […]