बाँकेमा कोरोनाका सक्रिय संक्रमित जम्मा दुई जना

नेपालगञ्ज – बाँकेमा कोरोनाका सक्रिय संक्रमित दुई जनामा झरेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, जिल्लामा अब कोरोना सक्रिय संक्रमित दुई जना पुरुषमात्रै रहेका छन् । कोरोना संक्रमण दर घटिसकेको छ भने संक्रमित शून्यतिर झर्दै गइरहेको छ । शुक्रबार जिल्लामा सय जनाको परीक्षण हुँदा ५ जनालाई कोरोना देखिएको थियो । […]

सम्बन्धित सामग्री

देशभर जम्मा २९८ जना कोभिडका सक्रिय संक्रमित

काठमाडौं : नेपालमा पछिल्लो समय कोभिड १९ संक्रमण निरन्तर घट्दै जाँदा देशभर कोभिडका सक्रिय संक्रित पनि घट्दै गएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा २९८ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। यस्तै शनिबार ५२६ जनामा गरिएको परीक्षणमा जम्मा एकजना कोभिड संक्रमित थपिएका छन्। गत साउनयता हालसम्म देशभर ५२ हजार ५५७ जना डेंगु संक्रमित भेटिएका छन् भने हालसम्म यो वर्ष ६० जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ।

देशभर जम्मा ३७३ जना कोभिडका सक्रिय संक्रमित

काठमाडौं : बुधबार देशभर जम्मा ४ जना कोभिड १९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ हजार २८५ जनामा गरिएको परीक्षणमा जम्मा ४ जना कोभिड संक्रमित भेटिएका हुन्। यस्तै आज २१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका विवरणअनुसार हाल देशभर जम्मा ३७३ जना कोभिड १९ का सक्रिय संक्रमित रहेका छन्। नेपालमा हाल कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ। हाल देशभर ९९ प्रतिशत जनताले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : नेपालमा कोरोनाका संक्रमित घट्दै गएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा ६३४ जनामा गरिएको परीक्षणमा जम्मा २९ जना कोरोना संक्रमित भेटिएका हुन्। आज २३ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयकै विवरणअनुसार हाल देशभर जम्मा ५२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। नेपालको हाल कोरोना संक्रमणमुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ।

देशभर जम्मा ६९६ जना कोभिडका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ४१ जना कोरोनाबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा १ हजार २५० जनामा गरिएको परीक्षणमा ४१ जना संक्रमित भेटिएका हुन्।आज ५१ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ६ सय ९६ जना सक्रिय संक्रमित रहेका छन्।

देशभर जम्मा ८८९ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा १ हजार ३७५ जनामा गरिएको परीक्षणमा ३३ जना संक्रमित थपिएका हुन्।आज ६६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ८८९ जना सक्रिय संक्रमित रहेका छन्।

देशभर जम्मा ९३ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ३४१ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज १६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर जम्मा ९३ जना मात्र सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा २६ जना रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा ९६ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोप लगाइसकेका छन्।

देशभर जम्मा ३३४ जना सक्रिय संक्रमित, २४ घण्टामा १० जना थपिए

देशभर जम्मा ३३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय संक्रमितको संख्या घट्दो क्रममा रही सक्रिय संक्रमित ३३४ जनामा सीमित भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०३ जनामा कोरोना परीक्षण गर्दा १० जनामा पुष्टि भएको छ भने सोही अवधिमा २६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

उपत्यकामा जम्मा ४५ जना सक्रिय संक्रमित, २० जिल्ला संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि १० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ६ सय ९१ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित भेटिएका ह‍ुन्।आज ३४ जना संक्रमणमुक्त भएका छन् भने २४ घन्टा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभरि जम्मा ६ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचार गराइरहेका छन्।मन्त्रालयको विवरणअनुसार हाल देशभरि ३ सय ५० जना मात्र सक्रिय संक्रमित रहेका छन् भने काठमाडौं उपत्यकामा जम्मा ४५ जना सक्रिय

नेपालमा कोरोनाका सक्रिय संक्रमित कति छन्?

नेपालमा हाल  जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  आइतबार स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो। मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन्।

देशभर जम्मा ८५१५ जना सक्रिय संक्रमित, २४ घण्टामा कति थपिए ?

देशभर जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेको आइतबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन् । हालसम्म  देशभर कोरोनाका कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७६ हजार ८६५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३२६ जना पुगेका छन् । संक्रमितमध्ये ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् भने ११ हजार ९३५ जनाको मृत्यु भएको छ।  यसैबीच पछिल्लो २४ घण्टामा १११ जना संक्रमित थपिँदा ४१५ जना निको भएक