'माउण्टेन स्याडो' : लखनउमा नेपाली कलाकृतिको प्रदर्शनी

लखनउ : भारतको लखनउमा नेपाली प्रकृति, संस्कृति तथा सामाजिक जनजीवन झल्किने कलाकृतिको प्रदर्शनी भइरहेको छ। मंगलबारदेखि लखनउको अलिगञ्जस्थित कला स्रोत आर्ट ग्यालरीमा आठ जना नेपाली कलाकारको कला प्रदर्शनी सुरु भएको हो। ‘माउण्टेन स्याडो’शीर्षकमा भएको उक्त प्रदर्शनीको भारतका प्रसिद्ध कलाकार प्रा.जयकृष्ण अग्रवालले उद्घाटन गरेका थिए। उनले नेपाली कलामा मौलिक परम्परासँगै सामाजिक सांस्कृतिक…