राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । बिहीबार मात्र राष्ट्रिय सभाले बजेट पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।...