एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध
नेकपा (एमाले)को जारी दशौं राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध चयन भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय...
काठमाडौं : सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निर्णायक वार्ता सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा कांग्रेस एमाले निर्णायक वार्ता सुरु भएको हो। भेटवार्तामा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा छन्। भने, 'एमालेका तर्फबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल
चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ। उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टीमा शक्ति आर्जन गर्ने ढोका खुलेको छ।एमाले–माओवादी एकीकरणको समयमा माओवादीको आलोचना गर्दै आएका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक
काठमाडौं। एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। एमाले महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव र अधिकांश केन्द्रिय सदस्यहरु सर्वसम्मत भएका छन्। एमाले महाधिवेशन एकदिन लम्बिँदा करिब एक करोड खर्च बढेको छ। राप्रपा अध्यक्षमा कमल थापाले उम्मेदवारी घोषणा गरेका छन्। सर्लाहीको कांग्रेस वडा अधिवेशनमा झडप हुँदा मतदान अधिकृतसहित ५ जना घाइते भएका छन्।
काठमाण्डाै – नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि उहाँहरू निर्विरोध चयन हुनुभएको हो ।
एमालेको केन्द्रीय निर्वाचन कार्यालयले औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको छैन ।
अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने चुनाव हुने भएको छ । अध्यक्षमा...
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् । महासचिवमा पनि शंकर पोखरेलको एकल उम्मेदवार छन् । ओलीले महासचिवमै प्रस्ताव गरेका उनी सर्वसम्मत भएका हुन् । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत भएका छन् । अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका बाहेक घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अब मतदान हुने भएको छ ।
नेकपा एमालेको दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची मध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् ।
महासचिवमा पनि शंकर पोखरेलविरुद्ध कसैले उम्मेदवारी दिएनन् । उनी सर्वसम्मत भएका छन् । उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् ।
अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव ग...
काठमाडौं । नेकपा (एमाले)को जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा उनीहरूको नाम प्रस्ताव गरेका थिए । मनोनयन...
नेतृत्व चयनमा देखिएको जटिलता हल गर्न नेकपा एमालेले पदाधिकारीको संख्या बढाएर १९ जना पुर्याउन प्रस्ताव गरेको छ ।
शुक्रवार मध्यरातमा चितवनको सौराहामा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले पदाधिकारीको संख्या बढाउन प्रस्ताव गरेका हुन् ।
एक वरिष्ठ उपाध्यक्ष सहित ४ उपाध्यक्ष रहने व्यबस्था रहेकोमा सो संख्या बढाएर ७ पुर्याउन प्रस्ताव गरिएको छ ।
उपमहासचिवको संख्या ३ पुर्याउन प्रस्ताव गरिएको छ । यसअघि २ उपमहासचिव रहने व्यबस्था भएकोमा असोजमा सम्पन्न विधान महाधिवेशनले उपमहासचिवको संख्या १ म...
बुटवल–नेकपा एमालेको महाधिवेशनमा रुपन्देहीबाट एक दर्जन नेताहरुले केन्द्रीय सदस्यका लागि आकांक्षा व्यक्त गरेका छन्। रुपन्देहीलाई राजनीतिको आधार क्षेत्र बनाएका उपमहासचिव विष्णुप्रसाद पौडेल महासचिव वा वरिष्ठ उपाध्यक्ष भन्ने चर्चा चलिरहेकै बेला रुपन्देहीका एक दर्जन नेताहरुले केन्द्रीय सदस्यका लागि आकांक्षा व्यक्त गरेका हुन्। आकांक्षा व्यक्त गर्नेहरुमा राष्ट्रियसभा सदस्य, प्रदेश सांसददेखि नगरका प्रमुख उपप्रमुखसम्म छन्। यसअघि केन्द्रीय सदस्य […]
काठमाडौं : नेकपा (एमाले)लाई १० औँ महाधिवेशनको चटारो छ। मंसिर १०–१२ गतेसम्म चितवनमा हुने महाधिवेशनले पार्टीमा नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशनले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। असोज १५–१७ मा भएको प्रथम विधान महाधिवेशनले विधानलाई संशोधन गरेको हो। जसअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ७ जना रहनेछन्।अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत रुपमा दोहोरिने पक्काजस्तै छ। माधवकुमार नेपाल र झलनाथ खन