अष्ट्रेलियाको मारोन मिडिया ईपीएल क्रिकेटको अन्तर्राष्ट्रिय मिडिया सेल्स एजेन्ट नियुक्त

५ साउन, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय मिडिया एजेन्टको रुपमा अष्ट्रेलियाको मारोन मिडिया रहने भएको छ । आयोजक ईपीएल प्रालिले अष्ट्रेलियाको मारोन मिडियालाई अन्तर्राष्ट्रिय मिडिया अधिकार सेल्स एजेन्ट नियुक्त गरेको जनाएको छ । ईपीएलले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि मारोन मिडियासँग सम्झौता गरिएको जनाएको छ । सम्झौतापछि […]