मौसम खुलेपछि मनाङबाट फर्किए गण्डकीका मुख्यमन्त्री पोखरेल

पर्वत : बाढी पीडितलाई राहत लिएर बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मौसममा सुधार भएपछि पोखरा फर्किएका छन्।शुक्रबार लागि विश्वासको मत लिने तय भएका बेला उनी बिहीबारदेखि मनाङमा नै अड्किएका थिए। तर, शुक्रबार बिहान साढे ७ बजे मौसम खुलेको मौका पारेर उनी पोखरा झरेका छन्। आज बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक तोकिएकै समयमा सुरु हुने भएको छ। पहिलो बैठकमा विश्वासको प्रस्तावमाथि छलफल हुने छ। त्यसपछि केही समय बैठक स्थगित भएपछि दोस्रो बैठकमा मत विभाजन हुने छ।मुख्यम

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्री पोखरेल एक्शनमा, भौतिक मन्त्री कुमार खड्कालाई गरे बर्खास्त

काठमाडौं, २९ कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आफ्नो सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । आफ्नो पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री पोखरेलले उनलाई आज (मंगलबार) बर्खास्त गरेका हुन् । मुख्यमन्त्री पोखरेलको यो दोस्रो एक्शन हो । यसअघि उनले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि […]

सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध : गण्डकीका मुख्यमन्त्री पोखरेल

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीसँगै उत्पादन बढाउने र पारदर्शीताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताए । गण्डकी प्रदेश सरकार स्थापनादेखि […]

संघीयता मजबुत पार्न प्रदेशलाई अधिकार र स्रोत देऊ : मुख्यमन्त्री पोखरेल

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयतालाई मजबुत पार्न प्रदेश सरकारलाई स्रोत र साधनयुक्त बनाउनुपर्ने भन्दै यहाँका सम्भावित उद्योगहरूको सञ्चालनमा संघ सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४९ औं बैठक मुख्यमन्त्री पोखरेलले विकास निर्माण अन्य क्षेत्रमा झेल्नु परेका समस्याहरू उठान गरेका छन् ।प्रदेश विकास समस्या समाधान […]

गण्डकीका मुख्यमन्त्री पोखरेल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबले भेटवार्ता गरेका छन् । मुख्यमन्त्री र राजदूत बीच भएको भेटवार्तामा द्विपक्षीय सहयोगका बारेमा छलफल भएको थियो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले फ्रान्सले नेपालका लागि गर्दै आएको खाद्य सहयोग, पेट्रोलियम पदार्थ अन्वेषण, खानेपानी वितरण लगायतका परियोजनाको स्मरण गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । सन् १९४९ मा द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि नै २ मुलुकबीचको सम

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पार्टीको १४औँ महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मत परिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३सय ६ मत ल्याई विजयी भएका हुन्। गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले निर्वाचित…

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा विजयी भएका हुन्।प्रदेशबाट पुरुष खुलामा दुईजना निर्वाचित हुनेमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले छन्। वाग्लेले दुई हजार ७२० मत प्राप्त गर्दा मुख्यमन्त्री नेपालीले दुई हजार ३०६ मत ल्याएर विजयी भएका हुन्। चुनावी मैदानमा उत्रिएका सोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाले एक हजार ९३८ मत ल्याएका छन्। अधिवेशनमा क

गण्डकीका मुख्यमन्त्री पोखरेल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेल नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । शेखर कोइराला प्यानलबाट चुनाव लडे  उनी गण्डकी प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।गण्डकी प्रदेशको खुल्ला केन्द्रीय सदस्यका लागि खसेको ४६६४ मत मध्ये उनले २३०६ मत ल्याए । यस्तै सभापति शेरबहादुर देउवा प्यानलका ध्रुव वाग्लेले २७२० मत ल्याएर गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् ।केन्द्रीय सदस्यका प्रत्यासी सोभियत अधिकारीले २०३४ र रेशम बानियाँले १९३८ मत

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा लड्ने

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय समितिको १०औँ पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको १४ औँ महाधिवेशनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्।बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो। उनी १२औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए।सह-महामन्त्रीमा

प्रदेश २ का मुख्यमन्त्री राउत सहितको टोली पोखरामा

प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत सहितको टोली पोखराको भ्रमणमा आएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा बुधबार पोखरा आएको टोलीलाई मुख्यमन्त्री पोखरेल आफ्नो कार्यकक्षमा औपचारिक भेटवार्ता गरे । भेटवार्ताका क्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले जनताको चाहना बमोजिमको विकास गर्ने कार्यमा धेरै चुनौतीको सामना गर्नु परेको बताए ।‘ प्रदेश सरकालाई अधिकार दिन सवालमा सङ्घीय सरकार अनुदार रहेको छ,प्रदेशलाई अधिकारी सम्पन्न गराउन आगामी दिनमा प्रदेश सर

खराब मौसमका कारण मनाङमा रोकिए गण्डकीका मुख्यमन्त्री पोखरेल

खराब मौसमका कारण बाढीपीडितलाई राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्र चामे पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली मनाङको सदरमुकाम चामेमै रोकिएको छ । पोखरेलसहित मन्त्री राजीव गुरुङ (दीपक...