नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग-टूअन्तर्गत यूएईमा जारी एकदिवसीय शृंखलामा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २७१ रन जोड्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । करण केसीले ४९, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, रोहित पौडेलले ३६ […]