तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर २ तारिख। द्वादशी उपरान्त त्रयोदशी तिथि। विश्व दासता उन्मुलन दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: समय शुभ रहनेछ । दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। […]